Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको महाधिवेशन सुरु

नेपाल अभियान नेपाल अभियान
१८ फाल्गुन २०८०, शुक्रबार
in शिक्षा, संघ, समाचार
0
26
SHARES
Share on FacebookShare on Twitter


काठमाण्डौ,१८ फागुन । नेपाल पस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समितिको सातौं राष्ट्रिय महाधिबेशन शुक्रवार देखि सुरु भएको छ ।
महासंघका अध्यक्ष सञ्जय चौधरीको अध्यक्षतामा सम्पन्न उक्त महाधिबेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै उहाले पुस्तक ब्यवसायीहरुको मागलाई सम्बोधन गर्न आफुु सरकारमा हुँदा वा नहुदा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाले साना दलहरुप्रति ब्यंग्य गर्दै नेपाली राजनितिमा कहिले को सरकारमा जाने भन्ने टुंगो नभएको वताउनुभयो ।
महाधिवेशनको बन्द सत्रले महासचिब शिवसागर शर्मा द्धारा प्रस्तुत संगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द महर्जन द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन समेत पास गरेको छ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

Share10Tweet7Share2

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१८ फाल्गुन २०८०, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१८ फाल्गुन २०८०, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१८ फाल्गुन २०८०, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१८ फाल्गुन २०८०, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१८ फाल्गुन २०८०, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१८ फाल्गुन २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.