Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्माकुमारी राज योग सेवा केन्द्र मन्थलीमा होली विशेष कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
११ चैत्र २०८०, आईतवार
in समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली,११ चैत । ब्रह्माकुमारी राज योग सेवा केन्द्र मन्थलीले फागुपुर्णिमाको अवसर पारेर होली बिशेष कार्यक्रमको अयोजना गरेको छ ।


ब्रह्माकुमारी सीता दिदीको अध्यक्षता एबं रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमकको अवसरमा बोल्दै प्रमुख अतिथि निरौलाले रङ खेलेर मनाइने होली पर्व शान्ति र सद्भाव सहितको खुसीयालीकाे पर्व भएको बताउनुभयो । उहाले होली मा सात रड खेल्ने चलन भएकाले यीनीहरुको छुट्टा छुट्ै महत्व भएको बताउनुभभयो । उहाले ७ रङलाई स्वास्थ्य, सुख, आत्मबिश्वास,प्रेम,ज्ञानको क्षमता,संकल्प शक्ति र समर्पण शक्ति रहेको बताउनुभयो ।। त्यसैले पनि उछृङखल तरिकाले होली खेल्न नहुने भन्दै जति हामीले सकरात्मक सोच लिएर साधना गर्छै त्यतिनै जीवन सुखी हुने कुरा बताउनुभयो ।उहाले हरेक योजना वनाउदा सकरात्मक सोच लिनु पर्ने र आफुले आफुलाई मुल्याङ्कन गर्नुपर्ने बाताउनुभयो ।
कार्यक्रमको समापन का अवसरमा बोल्दै कार्यक्रमकी अध्यक्ष सीता दिदिले विगतलाई विर्षनु र वर्तमानमा राम्रो कर्म गर्नु नै होली भएको बताउनुभयो ।

Share7Tweet5Share1

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ चैत्र २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ चैत्र २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ चैत्र २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ चैत्र २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ चैत्र २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ चैत्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero