Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जिल्ला बाट २ हजार ७ सय ९५ ले एस.इ.इ परीक्षा दिदै

नेपाल अभियान नेपाल अभियान
१३ चैत्र २०८०, मंगलवार
in समाचार, समाज
0
29
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१३ चैत । यहि चैत १५ गते देखि हुने माध्यामिक शिक्षा परीक्षा (एस.इ.इ ) मा रामेछाप वाट कुल २ हजार सात सय ९५ जना परीक्षार्थीहरुले परीक्षा दिदै छन् ।

जिल्ला शिक्षा तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले जिल्लाका कुल २२ वटा परीक्षा केन्द्र बाट नियमित साधारण तर्फ २ हजार छ सय उनन्साठ्ठी,प्राविधिक तर्फ १ सय दश जना र ग्रेड बृद्धि परीक्षा तर्फ २५ जनाले एस.इ.इ परीक्षा दिने बताउनुभयो ।जिल्लामा रहेका ८ वटा पालिका मध्ये मन्थली नगरपालिकामा ६ ,दोरम्बा गाँउपालिकामा र लिखु तामाकोशी गाँउपालिकामा मा ३÷३ वटा रामेछाप नगरपािलका, उमाकुण्ड,गोकुलगंगा, खाँडादेवी, सुनापति गाँउपालिकामा मा २÷२ वटा केन्द्र गरी जम्मा जिल्लामा २२ वटा केन्द्रहरु रहेका हुन् ।जिल्लामा खटिएका केन्द्राध्यक्ष र सहायक केन्द्रध्यक्ष लाई आबश्यक अभिमुखीकरण तालिम दिइ सम्बन्धित केन्द्रहरुमा उत्तर पुस्तिका र प्रश्नपत्रहरु समेत दिएर पठाइसकिएको पनि कार्यालय प्रमुख गजुरेलले बताउनुभयो ।

Share12Tweet7Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१३ चैत्र २०८०, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१३ चैत्र २०८०, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१३ चैत्र २०८०, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१३ चैत्र २०८०, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१३ चैत्र २०८०, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१३ चैत्र २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero