Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माओवादी सँग काँग्रेसले गठबन्धन गर्नु भुल भयो– केन्द्रीय सदस्य गौतम

नेपाल अभियान नेपाल अभियान
१७ चैत्र २०८०, शनिबार
in समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,१७ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं बर्तमान संघिय सांसद सन्जय गौतमले नेकमा माओवादी सँग काँग्रेसले गठबन्धन गर्नु भुलभएको बताउनु भएको छ ।
सो कुरा उहाले नेपाली काँग्रेस रामेछाप नगर कार्य समितिले रामेछाप बजारमा आयोजना गरेको ऐतिहासिक नगर सम्मेलन को उद्घाटन गर्ने क्रममा बताउनुभएको हो । उहाले काँग्रेस जिवन्त संगठन भएकोले आफ्नो गतिमा हिड्नुपर्नेमा बाटो विराउदा गठबन्धन टुटेको बताउनुभयो । नेकपा माओवादीलाई वाँदरको संज्ञा दिँदै काँग्रेसले वाँदरको घोडा चढेकोले लडेको बताउनुभयो । उहाले अब काँग्रेसले यस्ता गल्ती गर्न नहुने भन्दै काँग्रेस नीति नियम र असल संगतले चल्नुपर्ने बताउनुभयो ।
पुर्व सिंचाइ मन्त्री समेत रहनु भएका गौतलमले बिपी जस्तो त्यागि नेता हुन सिक्नु पर्ने भन्दै अहिले गृह मन्त्री रहेका रवि लामिछानेले जस्तो विपिले पनि मन्त्री भैरहन चाहेको भए बिपी आजिवन मन्त्री हुन सक्ने भन्दै वर्तमान गृह मन्त्री पनि विभिन्न आरोप बाट आलोचित भएकोले यस्ता मन्त्रीबाट राम्रो कामको आस नहुने बताउनुभयो ।


सो अबसमरा बोल्दै संघिय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम) एमाले सँगको माओवादिको गठबन्धन पनि धेरै नटिक्ने भन्दै फेरी काँग्रेस सँगनै गठबन्धनका लागि माओवादी आउन सक्ने बताउनुभयो । उहाले जिल्लाको काँग्रेसको संगठन फितलो भैरहेको भन्दै महासमिति सदस्य, एबं महाधिबेशन प्रतिनिधिहरुले आ आफ्नो गाँउमा पर्याप्त समय दिनुपर्ने काठमाण्डौ वसेर रामेछापको राजनिति नहुने बताउनुभयो । कार्यक्रमका अवसरमा महासमिति सदस्यहरु क्रमशः नर बहादुर थापामगर, कुमारी हायु, रत्न कार्की, नेपाली काँग्रेसका निवर्तमान पार्टि सभापति एबं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, उप सभापति लेख बहादुर कार्की, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की, प्रदेश सभा क का सभापति निरोज खड्का, रामेछाप नगर उप प्रमुख वाला कुमारी कार्की, रामेछाप नगर उपसभापति केदार कार्की लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।


रामेछाप नगर कार्य समितिका सभापति कमल विक्रम कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कर्यक्रमका असरमा पार्टि भित्र रहेर उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।

Share12Tweet8Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१७ चैत्र २०८०, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१७ चैत्र २०८०, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१७ चैत्र २०८०, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१७ चैत्र २०८०, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१७ चैत्र २०८०, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१७ चैत्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero