Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका जुनार कृषकहरुलाई कृषि यन्त्र बितरण

नेपाल अभियान नेपाल अभियान
२८ चैत्र २०८०, बुधबार
in समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२८ चैत । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापले रामेछापका जुनार कृषकहरुलाई, कृषि यन्त्रका सामाग्रीहरु बितरण गरेको छ ।
परियोजनाले बुधवार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु ५० प्रतिशत अनुदानमा बितरण गरेको हो ।


जुनार कृषक युगराज पाख्रीनको अध्यक्षतमा भएको उक्त कार्यक्रमका अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपानेले यस्ता कृषि यन्त्र बितरण गर्दा रामेछाप नगरपालिकाका जुनार कृषकहरु लाई अमिलो जातका फलफुलहरु उत्पादन र बिक्री िवतरणका लागि सहयोग पुग्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कार्यलय प्रमुख थिरलाल गैरेले जुनार जोनका रुपमा रहेको रामेछाप नगरपालिकाका जुनार उत्पादन गर्ने कृषकहरुलाई यस्ता सामाग्री बितरण बाट उत्पादकत्व बृद्धि भई उनीहरुको आय आर्जन समेत बढ्ने अपेक्षा गर्नुभयो ।


कार्यक्रमका अवसरमा ६६ बटा मिनि टेलर(हाते ट्याक्टर), सिकेचर, १२५ वटा,डिजिटल तराजु २४ वटा, स्प्रेयर ९१ वटा, सामानहरु नगर प्रमुख न्यौपानेले जुनार कृषकहरुलाई बितरण गर्नु भएको थियो ।

Share15Tweet10Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२८ चैत्र २०८०, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ चैत्र २०८०, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ चैत्र २०८०, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ चैत्र २०८०, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ चैत्र २०८०, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ चैत्र २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero