Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा स्नेह मिलन कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१३ असार २०८१, बुधबार
in समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,१३ असार । ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र मन्थलीको आयोजनामा बुधवार मन्थलीमा स्वास्थ्य समाजका लागि आध्यात्मिक शशक्तिकरण प्रवचन तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ ।

राजयोग सेवा केन्द्र नेपाल च्याप्टरकी सह निर्देशक राजयोगीनी किरण दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगर प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा वोल्दै प्रमुख अतिथि श्रेष्ठले स्वस्थ्य समाजका लागि आध्यात्मिक श सक्तिकण अत्यावश्यक भएको बताउनुभयो ।

कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्रि नयाँघरेले आध्यात्मीक शशक्तिकरण सँगै जिल्लामा योगाभ्यास समेत भित्रिएको भन्दै यसको देनका लागि ओम शान्ति परिवारलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
सो अवसरमा स्वास्थ्य समाजका लागि आध्यात्मिक शशक्तिकरण को वारेमा ब्रह्माकुमार राम सिं ले प्रवचन दिनुभएको थियो ।


कार्यक्रममा जनपद र शसस्त्र प्रहरी वलका कार्यालय प्रमुखहरु, मन्थली माविका प्र अ टंक प्रसाद दाहाल, लगाएत अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालनका क्रममा ब्रह्माकुमार डा. भरत श्रेष्ठले अध्यात्मिक शशक्तिकरण विना स्वास्थ्य समाज को निर्माण कल्पना पनि गर्न नसकिने बताउनुभयो । कार्यक्रममा विबिध सास्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो ।

Share15Tweet9Share3

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१३ असार २०८१, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१३ असार २०८१, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१३ असार २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१३ असार २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१३ असार २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१३ असार २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero