Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपा एमाले मन्थली नगर– काठमाण्डौ सम्पर्क मञ्चको बृहत रक्तदान

नेपाल अभियान नेपाल अभियान
५ श्रावण २०८१, शनिबार
in कारोबार, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

मन्थली,५ साउन । नेकपा एमालेका संस्थापक महासचिब पुष्पलाल श्रेष्ठको जन्म शताब्दि एबं ४६ आंै स्मृति दिवसको अवसर पारेर नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको आयोजनामा काठमाण्डौमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रक्तसञ्चार ललितपुरको प्राबिधिक सहयोगमा सम्पन्न उक्त कायक्रममा १०७ जनाले रक्तदान गरेका थिए ।


कार्यक्रम सम्पर्क मन्चका अध्यक्ष अरुण प्रसाद अधिकारीको अध्यक्षतामा र नेकपा एमाले केन्द्रिय सदस्य तथा संगठन बिभाग सचिब माधब ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा एमाले विशेष सम्पर्क समन्वयका संयोजक श्याम बस्नेत,बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोक ठकुरी, केन्द्रीय कमिटी सदस्य गिता कार्की,प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु,उपत्यका प्रदेश विशेष कमिटीका सदस्यहरु,जिल्ला कमिटीका सदस्यहरु,जिल्ला सम्पर्क मञ्चका पदाधिकारीहरु निवर्तमान इन्चार्ज,अध्यक्ष लगायतको उपस्थिति रहेको सम्पर्क मञ्चका सचिब सन्दिप बुढाथोकीले बताउनुभयो ।

Share24Tweet15Share4

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

५ श्रावण २०८१, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

५ श्रावण २०८१, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

५ श्रावण २०८१, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

५ श्रावण २०८१, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

५ श्रावण २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ श्रावण २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero