Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पहिरोले पुरीँदा एकै परिवारका ३ किशोरको मृत्यू

नेपाल अभियान नेपाल अभियान
१० श्रावण २०८१, बिहीबार
in समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१० साउन । रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं ६ फर्पुमा विहिवार राति गएको पहिरोमा परी ३ जना किशोरीको मृत्यू भएको छ ।
बर्षा पछि आएको पहिरोले स्थानीय विमान तामाङको घर को आधा भाग पुरीदा घरमा रहेकी उनकी १८ बर्षिया छोरी सीता तामाङ, नातिनीहरु क्रमश ः१५ बर्षिया आशिका दोङ र १३ वर्षिया लक्ष्मी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदिप कुमार सिंहले जानकारी दिनुभयोे ।
विहिवार साँझ रोपाई सकेर घरमा आगो तापेर एकै ठाँउमा वसीरहेका उनीहरुलाई वर्षा सँगै घर माथि बाट वगेर आएकोे ढिस्कोले पुरेको थियो । तर सोहि घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतिलाई भने केही नभएको सो वडाका वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो ।
पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली घटनास्थल तर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो ।
घट्ना स्थलतर्फ गएको उद्धार टोलीलाई खिम्ति नजिकैको छँित्तवने खोलामा आएको बाढीले रोकेर सो स्थान सम्म जान निकैवेर कठिनाइ भएको भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले बताउनुभयो । तर घट्ना स्थलमा पुगेका बेताली प्रहरी चौकीका प्रहरीह र स्थानीय वासी लगाएतले थप क्षति हुन बाट जोगाएका थिए ।

Share15Tweet9Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१० श्रावण २०८१, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१० श्रावण २०८१, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१० श्रावण २०८१, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१० श्रावण २०८१, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१० श्रावण २०८१, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१० श्रावण २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero