Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बा पहिरोमा परी मृत्यू हुनेको संख्या आठ पुग्यो,दुई जना अझै वेपत्ता

नेपाल अभियान नेपाल अभियान
१२ भाद्र २०८१, बुधबार
in समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

मन्थली, भाद्र १२ गते । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाँउपालिका –३ लेखर्कमा हराइरहेका ३ जना मध्ये १ जनाको पैतालाको भाग भेटिए सँगै परिहोमा परी मृत्यू हुनेहरुको अंख्या ८ पुगेको छ भने दुई जना अझै बेपत्ता छन् ।


\यहि भदौ ९ गते (आइतवार) विहान करिव ३ बजेको समयमा गएको पहिरोमा परी ३ घर वगाँउदा र १ घर पुरीदा हराइरहेका १० जना मध्ये मंगलवार सम्म ८ जनाको सनाखत भैसकेका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले बताउनुभयो ।


उहाले मंगलवार एक जना महिलाको बायाँ गोडाको पैतालाको भाग मात्र भेटिएपछि हराइरहेका ब्यक्तिहरुको आफन्तहरु सँग सोधपुछ गर्दा नङ्पालिस लगाएको वाँङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमति विन्दा पहरी को भएको उनका श्रीमान कुमार पहरीले स्वीकार गरेपछि कानुनि प्रकृया मिलाएर भाग मृतकका श्रीमानको जिम्मा लगाएको पनि बताउनुभयो ।


यहि गत शनिवार राती परेको अविरल बर्षाका कारण सो गाँउपालिका ३ लेखर्क, पहरी गाँउमा पहोरो जाँदा ४ घरमा क्षति पुगेको थियो । ति घरहरुमा क्षति पुग्दा आइतवार विहान ११ जना बेपत्ता भएका थिए । बेपत्ता मध्ये १ जनालाई जिवितै उद्धार गरिएको थियो भने ६ जनाको लास सोहि र थप १ जनाको सोमवार र अर्की १ महिलाको मंगलवार पैतालाको भाग मात्र फेला परेको थियो । यी ८ जनाकै सनाखत गरी आबश्यक प्रकृया सहित आफन्तलाई जिम्मा लगाइसकिएको छ ।

उक्त पहिरोमा परी हराइरहेका सोहि वडाका ५५ बर्षका काले पहरी, ५० वर्षका झ्याइपुरी पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।


पहिरोमा परी सो वडाकी ३० बर्षिय चण्डीका श्रेष्ठ , निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोहि वडाका क्रमश वर्ष ५७ की उर्मिला पहरी ,वर्ष ३० का सन्दिप पहरी ,वर्ष ११ का सन्तोष पहरी वर्ष १४ का विज्ञान पहरी शव आइतवारनै फेला परेको र ७५ बर्षिय झ्याइपुरी पहरीको सोमवार शव फेला परेको थियो ।

Share10Tweet6Share2

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१२ भाद्र २०८१, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१२ भाद्र २०८१, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१२ भाद्र २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१२ भाद्र २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१२ भाद्र २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१२ भाद्र २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero