Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियुद्वारा लोकसेवाको तयारी कक्षा सुरु

नेपाल अभियान नेपाल अभियान
१९ भाद्र २०८१, बुधबार
in समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१९ भदौ । मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन रामेछापले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी हरुका लागि लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको छ ।
कितावि ज्ञान ले मात्र नपुग्ने भएपछि लोक सेवा आयोगको तयारी गर्न का लागि सहयोग पुगोस भनेर स्ववियू ले उक्त कक्षाको सुरु गरेको हो ।

स्ववियू सभापति अबिनाश कार्कीको अध्यक्षता एबं वागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं प्रदेश सांसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको हो ।
कार्यक्रमका अवसरमा बोल्दै सांसद श्रेष्ठले स्ववियुले संचालन गर्न लागेको लोकसेवा तयारीको कक्षा लाई उपयोगी कक्षाका रुपमा ग्रहण गर्न सहभागिहरुलाई आग्रह गर्नु भयो । उहाँले तयारी कक्षालाई आम विद्यार्थीहरुले सकरात्म्क र ब्यवहारीक शिक्षाका रुपमा उपयोग गर्न पनि अनुरोध गर्नुभयो ।


सो क्रममा उहाँले पछिल्लो समयमा विद्यार्थी हरुमा अध्यन गर्ने वानिको गिरावट आउनुका साथै उनिहरुमा देखिदै आएको नकरात्मक पक्षलाई सकारात्मक तर्फ उन्मुख गराउन पनि यो कक्षा वरदान सावित हुने बताउनुभयो ।
उहाँले स्ववियुले गर्न लागेको कार्यक्रम विद्यार्थीको क्षमता विकासका लागि कोषे ढुँगा सावित हुने भन्दै विद्यार्थीहरुलाई समय पूर्वक गहिरिएर नियमित कक्षामा सामेल भएर गहिरो अध्ययन गर्न पनि सुझाव दिनु भयो ।


कार्यक्रममा बोल्दै स्ववियु सभापति अविनास कार्कीले विद्यार्थी साथीहरुको भावना अनुसार स्ववियूले लोकसेवा आयोगको तयारीकक्षा संचालन गर्न लागेको जानकारी दिनुभयो । करिव ३ महिना सम्म संचालन गरिने लोकसेवा आयोगको कक्षाको तयारीका लागि ईच्छुक सबैलाई निःशुल्क सहभागि गराईने पनि कार्कीले बताउनु भयो । कक्षा संचालनका लागि स्ववियुको निर्णय अनुसार स्ववियु कोषबाट खर्च गरिने र कक्षामा विषय विज्ञहरुलाई समावेस गराईने कुरा पनि सभापति कार्कीले जानकारी दिनु भयो ।


स्ववियुका सचिव शुसिल थापाको संचालनमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष वद्री नयाँघरे,क्याम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ,मन्थली माविका प्र अ टंक दाहाल,नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विनोद बुढाथोकी लगायतका बक्ताहरुले स्ववियुले संचालन गर्न लागेको लोकसेवा आयोगको तयारी कक्षामा विद्यार्थीहरुलाई नियमित सहभागि भएर त्यसबाट भरपुर जानकारी लिनका लागि पनि आग्रह गर्नुभयो ।

Share15Tweet9Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१९ भाद्र २०८१, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१९ भाद्र २०८१, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१९ भाद्र २०८१, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१९ भाद्र २०८१, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१९ भाद्र २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१९ भाद्र २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero