Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली–सिन्धुली यातायात सुचारु

नेपाल अभियान नेपाल अभियान
१३ आश्विन २०८१, आईतवार
in समाचार, समाज
0
130
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१३ असोज । विहिवार देखि लगातार परेको अविरल बर्षाका कारण रामेछाप र सिन्धुलीको जोड्ने खुर्कोटको रामेछाप तर्फको आधा पुल बगाएपछि शनिवार देखि बन्द भएको रामेछाप –सिन्धुली आवागमन बैकल्पिक मार्ग मन्थली –पकरवास– भिरपानी सडक खण्ड अन्तर्गतको बाटो मर्मत पछि आइतवार साझवाट सुचारु भएको छ ।

रामेछापको मन्थली बाट गाइखुरा पुल हुँदै पकरवास– भिरपानी– सित्खा सडक खण्ड मर्मत भए सँगै रामेछापको सित्खा हुँदै सिन्धुलीको मुलकोट सम्मको आवागमन सुचारु भएको खाँडादेवी गाँउपालिकका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डौ लगाएत तराइका विभिन्न जिल्लाहरु जोडने रामेछापको मुख्य नाका खुर्कोटको पुल शनिवार सुनकोसी नदीमा आएको बाढिले बगाएपछि जिल्लाको सिंगो संयन्त्र मन्थली–पकरवास –भिरपानी सडक खण्ड सुचारु गर्न लागि परेको थियो । मन्थली देखि सिन्धुलीको सम्मको अवागमन सुचारु भए सँगै अब तराइका जिल्लाहरुमा समेत आवागमन खुलेको छ ।

आइतवार जिल्ला प्रसाशन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेको अध्यक्षतामा बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले लगातारको वार्षापछि सुनकोशी नदीमा आएको बाढिले खुर्कोटको पुल बगाए सँगै ठप्प रहेकाे जिल्लाकाे यातायात सुचारु गराउन मन्थली –पकरवास –भिरापनी –सित्खा सडकलाई तत्काल मर्मत गरी संचालन गर्ने निर्णय गरेको थियो ।

बाढि पहिरो सँगै जिल्ला सदरमुकाम मन्थली लगाएत जिल्लाका अधिकांस ठाँउमा विद्युत, टेलिफोन, इन्टरनेट र खानेपानी सेवा भने अझै सुचारु हुन सकेको छैन ।

Share52Tweet33Share9

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१३ आश्विन २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१३ आश्विन २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१३ आश्विन २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१३ आश्विन २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१३ आश्विन २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१३ आश्विन २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero