Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रा.डा.न्यौपाने पुरस्कृत

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३० कार्तिक २०८१, शुक्रबार
in समाचार, समाज, साहित्य
0
41
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,कार्तिक ३० गते । यस बर्षको भेषजबिन्दु साहित्यिक पुरस्कार प्रा.डा.कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले उहाँलाई एक समारोहका वीच पुरस्कृत गरेकोे हो ।
स्याङ्जा र पाल्पाको सिमानास्थल पर्ने उत्तरबाहिनीमा सम्पन्न भएको नियमित रचना वाचन र साहित्यिक यात्राको ७८ औं शृङ्खलाको अवसरमा त्रिभुवन विश्व विद्यालय,मानविकि संकाय, नेपाली केन्द्रीय विभागका प्रमुख समेत रहनुभएका प्रा.डा.न्यौपानेलाई नेपाली साहित्यमा दिएको योगदानको उच्च मुल्याङ्कन गर्दै पुरस्कृत गरिएको हो । सोही अवसरमा भेषजराज साहित्य सम्मानबाट डा.तर्कना शर्मालाई पनि सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त पुरस्कारहरु मध्ये न्यौपानेलाई रु १० हजार नगद सहित प्रशंसा पत्र र दोसल्लाले सम्मान गरिएको थियो भने शर्मालाई दुई हजार नगद सहित प्रशंसा पत्र र दोसल्लाले सम्मान गरिएको संस्थाका अध्यक्ष खनालले जानकारी दिनुभयो ।


दुर्गाखिमा फाउण्डेशन र भेषजराज साहित्य प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गगिएको सो कार्यक्रममा विभिन्न साहित्यकारहरु मार्फत आ–आफ्नो रचना वाचन गरिएको थियो ।

सो स्थानमा सञ्चालनमा रहेको मातापिता पूजन दामोदर धार्मिक महोत्सवका अबसरमा उहाँहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।


कार्यक्रमका अवसरमा डा. शालिकराम सुबेदी पूर्व सांसाद शंकर प्रसाद पाण्डे र कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण लगाएले आ–आफ्नो मन्तब्य राख्दै यस्ता कार्यक्रहरुले सहित्यीक क्षेत्रको विकास हुने बताउनुभयो ।

Share16Tweet10Share3

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३० कार्तिक २०८१, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

३० कार्तिक २०८१, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३० कार्तिक २०८१, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३० कार्तिक २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३० कार्तिक २०८१, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३० कार्तिक २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero