Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माघ १६ गतेदेखि  मन्थलीमा कृषि, पर्यटन, औद्योगिक मेला गरिने

नेपाल अभियान नेपाल अभियान
१३ माघ २०८१, आईतवार
in देश, प्रदेश नं ३, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

  
 रामेछाप ।   सदरमुकाम मन्थलीमा रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी हुने भएको छ । यही माघ १६ बुधवारदेखि २६ गते शनिवारसम्म सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १६ बुधवारदेखि २६ गते शनिवारसम्म मेला प्रदर्शनी हुन लागेको हो ।
रामेछाप उद्योग वाणिज्य सङ्घले शनिवार कार्यालयमा  पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त कार्यक्रमका बारेमा जानकारी गराएको हो  ।   अवसरमा रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले रामेछाप जिल्ला भित्र उत्पादित कृषि उपजहरूको व्यवस्थापन र बजारीकरणका लागि सहज वातावरण निर्माण गर्नका लागि उक्त महोत्सब गर्न लागिएको जानकारी दिनु भयो । मेला र प्रदर्शनी बाट    कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गरी आन्तरिक निर्यातलाई सुदृढ बनाउन मेला प्रदर्शनी आयोजना गरिएको पनि सो अवसरमा जानकारी दिनुभयो    ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । यसबाट  जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । रामेछापमा धेरै कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरू छन् । यहाँ धेरै पर्यटकीय क्षेत्रहरू पनि छन् । यी सबैको प्रवर्द्धन गर्न अत्यावश्यक छ । यही कुरालाई ध्यानमा राखेर हामीले कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको आयोजना गरेका हो उहाँको भनाई रहेको छ  ।

उक्त मेला तथा  प्रदर्शनीमा २५ लाख रुपैयाँ आम्दानी हुने र २५ सै लाख  खर्च हुने अनुमान  आयोजक पक्षले गरेको छ  ।   प्रदर्शनीका लागि    माघ १६   १९ गतेसम्म सर्व साधारणका लागि  निःशुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको छ भने माघ १९ गतेदेखि २६ गतेसम्मका लागि  भने दिउँसो ४ बजेपछिको समयलाई सशुल्क बनाउने कार्यक्रम पनि आयोजकले तय गरेको छ । जसमा साँझ सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिने भएकोले त्यसमा भने टिकटको व्यवस्था गरिएको जानकारी पनि सो अवसरमा गराएको थियो  ।
  प्रदर्शनीमा ७५ वटा भन्दा बढी स्टलहरू रहने र स्थानीय कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई भने पालिकाहरूको सहयोगमा स्टल निःशुल्क प्रदान गरिने  व्यवस्थापन मिलाइएको छ  
जस अन्तरगत गायन, नृत्य प्रतियोगिता जस्ता कार्यक्रमहरू पनि सञ्चालन हुने र मेला प्रदर्शनीमा आफ्नो उत्पादन ल्याउने विभिन्न विधाका उत्कृष्ट २० जना कृषि तथा उद्यमीहरूलाई सम्मान तथा पुरस्कृत पनि गरिने जानकारी पनि आयोजक पक्षले गराएको छ ।     

Share14Tweet9Share2

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१३ माघ २०८१, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१३ माघ २०८१, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१३ माघ २०८१, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१३ माघ २०८१, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१३ माघ २०८१, आईतवार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

१३ माघ २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.