Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साँघुटारबासी गए स्थानीय सरकार र प्रशासनमा डेलिगेसन 

नेपाल अभियान नेपाल अभियान
१४ माघ २०८१, सोमबार
in देश, प्रदेश नं ३, समाज
0
334
SHARES
Share on FacebookShare on Twitter

 
रामेछाप १४ माघ । रामेछाप नगरपालिका वडा नं ३ साँघुटारबासीहरु स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन्  । रामेछाप नगरपालिका वडा नं १ गोठ गाउँ र वडा नं ३ को सिमाना लिखु नदिमा निर्माण हुन लागेको श्वेतगंगा हाइड्रोपावरका कारण नदी आसपासको करिब ५ सय रोपनी खेत पूर्ण रूपमा प्रभावित हुने भन्दै  आज सोमबार  हाइड्रोपावर विरुद्ध स्थानीय उपभोक्ताहरू डेलिगेसन गएका हुन् ।

   श्वेतगंगा हाइड्रोपावरले स्थानीयहरूलाई विना जानकारी आफ्नो अनुकूल  नदिको ओखलढुङ्गा खण्डमा पावर हाउस बनाउने लक्ष्य सहित  काम गर्न लागेको र हाइड्रोपावर निर्माण सँगै  उक्त  नदी  किनारमा पर्ने लाम्बिरे,सिम्ले र बलौटे फाँटमा रहेको करिब ५ सय रोपनी खेत पूर्ण रूपमा बाँझो हुने भएकोले उक्त कम्पनीको काम रोक्न माग गर्दे आफूहरू  आधिकारिक निकायमा डेलिगेसन आउन बाध्य भएको आफ्नो डेलिगेसन  पत्रमा उल्लेख गरेका छन् । 

स्थानीय मोहन बहादुर प्रधान,राजेन्द्र कुमार प्रधान र उज्जन कुमार प्रधान लगायतका करिब १ सय जना उपभोक्ताहरूले आज प्रमुख जिल्ला अधिकारी राजु पौडेल र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेलाई कार्यकक्षमानै पुगेर आफ्नो लिखित  गुनासो पत्र पेस गरेका थिए ।  श्वेतगंगा हाइड्रोपावरले स्थानीयहरूलाई कुनै पनि  जानकारी नै नगराई आफ्नो काम गर्न लागेकोले  उक्त कार्य  स्थगित गरी उपभोक्ताहरूलाई स्थलगत रुपमानै छलफल गराएर मात्र काम अघि बढाउन माग गरेका छन् । 
स्थानीय हरूको सहमति विना उक्त काम अघि नबढाउन माग गर्दे स्थानीय सरकार र प्रशासन कार्यालयमा पुगेका उपभोक्ताहरू सँग रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपाने र प्रजिअ राजु पौडेलले स्थानीय हरूको मागलाई समर्थन जनाएका छन् । उनीहरूले स्थानीय हरूको समस्याको बारेमा सम्बोधन गरेर मात्र काम अघि  बढाउने वातावरण आफूहरूले निर्माण गर्ने भन्दै ढुक्क भएर घर फर्कन आग्रह गरेको स्थानीय अगुवा एवं टोलीका सदस्य हरि बहादुर प्रधानले बताए । 
   

Share134Tweet84Share23

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ माघ २०८१, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ माघ २०८१, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ माघ २०८१, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ माघ २०८१, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१४ माघ २०८१, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१४ माघ २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero