Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माझी समुदायको कोशी (लदी) पुजा विविध कार्यक्रम गरी मनाइयो

नेपाल अभियान नेपाल अभियान
२० फाल्गुन २०८१, मंगलवार
in समाचार, समाज
0
50
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२० फागुन । आज माझी समुदायको कोशी (लदी) पुजा तामाकोशी, सुनकोशी तथा अन्य नदिकिनारमा पुजाआजा गरी मनाएका छन् ।
सोही अवसर पारेर नेपाल माझी विद्यार्थी संघले मंगलवार नै मन्थलीमा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।

उनीहरुको समुदायको महान पर्वका रुपमा लिइने सो पुजा का कोशी तथा विभिन्न नदीहरुमा पुजाआजा पुजा आजा गर्ने गरिन्छ ।

प्राय जसो कोशी ताथ ठूलानदीहरु आफुहरुकोहरुको रोजगारी ( रोजि रोटि) सँग जोडिएकोले परम्परा काल देखिनै यो पुजा गरिदै आएको माझी समुदायका अगुवाहरु बताउछन् ।

सुरु सुरुमा कोशी तथा ठुला नदीहरुहरुमा ढुंगा र जंङ्घार तारेर, माछा माछा मारेर र वर्षादमा बाढिले ल्याएको दाउरा झिकेर बिक्रि गरी आम्दानीको स्रोत बनाउने गरिएकोले पनि माझी र कोशी (लदी) को अन्योन्यास्रीत सम्बन्ध भएको मन्थली नगरपालिका वडा नं–८ गाइखुराका बालकृष्ण माझीले नेपाल अभियानलाई बताउनुभयो ।

उहाले भन्नुभयो –“परापुर्व कालकालमा माझीले तत्कालिन राजालाई डुंगा तार्ने क्रममा कोशीको विचमा ढुंगा अडकिएपछि राजा डुब्ने डरले आतिदै के वल पुकारा माग्दा पार लागिन्छ माग्नु तर त्यो पुजाको लागि पहिलो पटकको अबश्यक सामाग्री मेरो तर्फ बाट भयो तर त्यसको प्रसादी कसैलाई नदिई आफैले मात्र खानु भनि माझीलाई भनेपछि माझीले तन्त्र मन्त्र गरी वल पुकारा मागेर डुंगा पार लगाएका थिए । त्यहि बेला देखि माझीले सोही अनुसार हरेक वर्ष कोशी पुजा वली सहित गर्ने,प्रसादी आफ्नो समुदायले मात्र खाने गरिएको किंबदन्ति रहेको छ ।” त्यहि भएर यो पुजाका आवसरमा नदीमा प्रयोग गरिने डुंगा, त्यसको बहना, माछा मार्ने जाल,घोल्याङ,माछा हाल्ने पेरुङ्गो, एकै ठाँउमा राखेर देवता स्थापना गरी कोशी किनारमा परेवा,हाँस,कुखुरा र पाठीको वली दिई पुजाआजा गर्ने र प्रसादी माझी समुदायले मात्र खाने चलन छ ।

कोशी र माझी को मामा भान्जाको नाता रहेको पनि बताइन्छ । मामाले भान्जालाई जुनसुकै काममा पनि सहयोग गरुन भनेर पनि यो नियमिति पुजा गरिएको माझी समुदायका जेष्ठ नागरिकहरु बताउछन् ।

माझी समुदायको यस पर्वका अवसरमा मन्थली नगरपालिकाले माझी समुदायको वस्ती रहेको वडा नं १,२,६,७, र ८ नं वडामा आज (मंगलवार) सार्वजनिक विदा समेत दिएको छ ।

Share20Tweet13Share4

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२० फाल्गुन २०८१, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२० फाल्गुन २०८१, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२० फाल्गुन २०८१, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२० फाल्गुन २०८१, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२० फाल्गुन २०८१, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२० फाल्गुन २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero