Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लदी पुजाका अवसरमा मन्थलीमा खुल्ला नृत्य प्रतियोगिता

नेपाल अभियान नेपाल अभियान
२० फाल्गुन २०८१, मंगलवार
in समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२० फागुन । नेपाल माझी विद्यार्थी सँघ रामेछापले कोशी (लदी) पुजा २०८१ का अवसरमा सदरमुकाम मन्थलीमा साँस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।

संघले सोमबार जिल्ला समन्वय समितिको प्राङ्गडमा साँस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा रामेछाप मन्थली र खाँडादेवी गाउँपालिकाका गरी १७ वटा समूह ले भाग लिएका थिए ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा मन्थली नगरपालिकाकी तपसिला माझी प्रथम, भएकी थिइन । खाडाँदेवी गाउँपालिका कोथवेको समुह द्धितिय र मन्थली नगरपालिका वडा न १ को सामुहिक नृत्यले तृतिय स्थान हासिल गरेको थियो भने रामेछाप नगरपालिका वडा नं –७ धनेघाटकी हिराता माझीले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन ।

विजयी प्रतियोगीलाई कार्यक्रमका प्रमुख अतिथि एबं मन्थली नगर प्रमुख श्रेष्ठले प्रथम द्वितिय र तृतिय हुनेहरुलाई क्रमश नगद १० हजार,८ हजार,५ हजार रुपैया र सान्त्वना हुनेलाई ३ हजार रुपैयाँ,मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा वोल्ने माझी अगुवा हरुले विषेश पर्वका रुपमा मनाउँदै आएको लदी पुजाको दिन सरकारले सम्मान स्वरुप सार्वजनिक विदा दिनु पर्ने माग गरेका थिए ।

सो अवसरमा माझी उत्थान सँघका केन्द्रीय सचिव गोपाल माझी,नेपाल आदिवासी जिल्ला समन्वय परिषदका अध्यक्ष शीर बहादुर माझी, नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधी शुक्र माझी,नेकपा एमालेका जिल्ला सदस्य वल बहादुर माझी,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य नवराज माझी लगायतका बक्ताहरुले प्रकृति पुजक जातिको रुपमा आफनो पहिचान बनाएको माझी जातिको संरक्षण सरकारले थप चासो दिनु पर्ने भन्दै सो वर्गको उत्थानका लागि सरकारलाई गम्भिरताका साथ लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रमका अन्त्यमा बोल्दै मन्थली नगर प्रमुख लब श्रेष्ठले कोशि (लदी) पुजा–२०८१ का अवसरमा आम माझी समुदायलाई शुभकामना दिँदै उनीहरुको उत्थानका लागि स्थानीय सरकारले सहयोग गर्ने कुरामा कुनै पनि कन्जुस्याई नगर्ने धारणा राख्नुभयो ।

Share22Tweet14Share4

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२० फाल्गुन २०८१, मंगलवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२० फाल्गुन २०८१, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२० फाल्गुन २०८१, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२० फाल्गुन २०८१, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२० फाल्गुन २०८१, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२० फाल्गुन २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero