Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकामा उद्योग तथा बाणिज्यको अन्तरकृया

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१२ असार २०८२, बिहीबार
in समाचार, समाज
0
25
SHARES
Share on FacebookShare on Twitter


मन्थली १२ असार । “उद्यमशील संस्कृति, राष्ट्रको सबृद्धि” भन्ने मूल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय रामेछापले रामेछाप नगरपालिकामा विहीवार स्थानीय तह सँग उद्योग तथा बाणिज्य, प्रशासन एबं नियमनका सम्बन्धमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।


सो कार्यालयका प्रमुख खेमराज घिमिरेको अध्यक्षता एबं रामेछाप नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रको उद्घाटन ब्यानर पढेर गरिएको थियो ।


सो अबसरमा उपभोक्ता हित संरक्षण सम्बन्धि कानूनी ब्यवस्था र जिल्ला प्रशासन कार्यालयको भुमिकाका बारेमा जिल्ला प्रशासन कार्यालयका ना सु लक्ष्मण भुजेलले जानकारी गराउनु भएको थियो ।


सो क्रममा उहाले राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरुले सेवा ग्राहीहरुको काम गर्दा जहिले पनि खुसी र नम्र भएर गर्नुपर्ने, उनीहरुको काम गर्नपाएकोमा सेवाग्राहिहरुलाई काम सकिना साथ धन्यवाद दिनुपर्ने, मुस्कान सहितको सेवा दिनुपर्ने कुरालाई जोड दिनुयभो । उहाले काम गर्ने क्रममा कहिलेकाहि दिमाख खियाएर नयाँ नयाँ विचारहरु ल्याई सेवाग्राहीको काम चुस्त, दुरुस्त छिटो र छरितो ढंगबाट गर्न कार्यक्रममा सहभागि कर्मचारी र जनप्रनिनिधिहरुलाई अनुरोध गर्नुभयो ।


कार्यक्रमका अवसरमा उद्योग, वाणिज्य एबं उपभोक्ता हक हित सम्बन्धि पालिकाको काम कर्तब्य अधिकार लगाएत अन्य विषयवस्तु का बारेमा कार्यालय प्रमुख खेमराज घिमिरेले जानकारी गराउनुभएको थियो ।


सो अबसरमा नगर प्रमुख न्यौपाने, उप प्रमुख वाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापाँगइले यस्ता कार्यक्रमले आफुहरुलाई काम गर्ने तौर तरिकामा अझ निखारता ल्याउने भएकाले वडा अध्यक्षहरुलाई समेत सहभागि गराएर बेला बेलामा यस्ता कार्यक्रम हुने हो भने कार्यशैलीको गुणस्तर बृद्धि हुने कुरालाई जोड दिनुभयो ।

Share10Tweet6Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१२ असार २०८२, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१२ असार २०८२, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१२ असार २०८२, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१२ असार २०८२, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१२ असार २०८२, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१२ असार २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero