Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत ३ करोड ३२ लाख राजस्व संकलन

नेपाल अभियान नेपाल अभियान
३ श्रावण २०८२, शुक्रबार
in समाचार, समाज
0
19
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ३ साउन,जिल्ला प्रशासन कार्यालय रामेछापले गत आथिक वर्ष २०८१ ÷८२ मा ३ करोड ३२ लाख ४० हजार ४ सय ४९ रुपैया राजस्व संकलन गरेको जनाइएको छ ।
जिल्ला प्रशास कार्यालयले शुक्रवार सार्वजनिक गरेको विज्ञप्तीमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन १३ हजार ७ सय पचपन्न वटा भएको , नागरिकता ६ हजार ७ सय पचपन्न वटा नयाँ र ५ हजार ९ सय ७६ वटा प्रतिलिपि वितरण गरिएको जनाइएको छ ।


प्रशासकिय अधिकृत चुडामणी अर्यालले जारी गर्नु भएको बिज्ञप्तीमा ७ हजार १ सय ५४ वटा राष्ट्रिय परिचय पत्र र ४ हजार ६ सय ५५ वटा राहदानी वितरण गरको छ । त्यसैगरी २५ वटा दर्ता भएका मुद्दामा २३ वटा फच्र्यौट भएको साथै ९१ वटा परेको ठाडो उजुरी सबै फच्र्यौट भएको जनाइएको छ ।


उक्त विज्ञप्तीमा बेरुजु दाखिला सहित राहदानी, संस्था दर्ता र दण्ड जरिवाना र वेरुजु संकलन सहित त्यसैगरी बिज्ञप्तीमा विपत पिडित अन्तर्गत मृतक र प्रभावित परिवारलाई रु ३४ लाख ९५ हजार राहत दिइएको जिल्लाका २२ स्थानमा ३६४ पटक वजार अनुगमन गरिएको जनाइएको छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट प्रप्त उजुरी १८ मध्ये १५ वटा फच्र्यौट भैसकेको , गृह मन्त्रालय बाट प्राप्त ४ वटा उजुरी मध्ये ३ वटा फच्र्यौट भैसकेको, बैदेशिक रोगारी अन्तर्गत ब्यक्तिगत परेका उजुरु ४४ वटा र क्यूआर मार्फत परेका उजुरु ६ वटा पनि सबै फच्र्यौट भैसकेको जनाइएको छ ।


यस अघिको आर्थिक वर्षको पहिलो चौमासिकमा गृह मन्त्तालयको मुल्याङ्कनमा चौधौ, दोस्रँो चौमासिकका दोस्रो, तेस्रो चौमासिकमा पहिलो भएको थियो भने यस चौमासिकमा सम्पादन गर्नु पर्ने ४९ वटा सुचक मध्ये सबै सूचक पुरा गरिएकाले गृहको चौमाकिस मुल्याङकनमा पहिलो नै हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताउनुभयो ।

यसैविच जिल्ला प्रशासन कार्यालय रामेछापले नयाँ आर्थिक वर्षको सुरुवात सँगै सेवाग्रही टोकन प्रणाली लागु गरेको छ । नागरिकहरुलाई सर्वसुलभ छिटो छरितो, चुस्त दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले टोकन प्रणाली लागु गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले बताउनुभयो ।

Share8Tweet5Share1

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३ श्रावण २०८२, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

३ श्रावण २०८२, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३ श्रावण २०८२, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३ श्रावण २०८२, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३ श्रावण २०८२, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३ श्रावण २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero