Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रशासनले भन्यो अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्नु

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०८२, मंगलवार
in प्रदेश नं ३, समाचार, समाज
0
47
SHARES
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय रामेछापको हाता भित्र राष्टिय परिचय पत्र बनाउन आउने जेष्ठ नागरिकहरुको भिड बढी रहेको बेला जेष्ठ नागरिकहरुलाई समस्याबाट दुर गराउन रामेछापले जिल्लास्थित सबै बैङ्क तथा शाखाहरूलाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरी सहजता गर्न निर्देशन दिएको छ ।
प्रशासकिय अधिकृत प्रकाश प्रधानका नामबाट प्रशासले जारी गरेको निर्देशनपत्रमा सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आउने सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको आधारमा सेवा अस्वीकार गरेको गुनासो आएको भन्दै नेपाल राष्ट्र बैङ्कको संशोधित निर्देशनको आधारमा अशक्त र असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए अन्य आवश्यक कागजात संलग्न गरेर समेत खाता खोल्न र कारोबार गर्न सक्ने प्रावधानलाई कायम गरि सेवाग्राहिका कामलाई निरन्तरता दिन पनि कार्यालयले आग्रह गरेको छ । प्रशासनले उक्त जानकारी जिल्लास्थित आठवटै स्थानीय तहलाई हो ।

‘नेपाल राष्ट्र बैङ्कबाट मिति २०८१÷०९÷२५ मा जारी भएको निर्देशनमा संशोधन गरी पत्र सङ्ख्या ११ ÷०८१÷८२ मिति २०८१÷१२÷२७ मा बैङ्क तथा वित्तीय संस्थाहरूमा जारी भएको निर्देशनमा “आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैङ्क खाता खोल्न र कारोबार गर्न सक्नेछन” भनी उल्लेख भएको हुँदा उल्लिखित सेवाग्राहीहरूलाई उक्त निर्देशनको पूर्ण पालना गरी सहजीकरण गर्नुहुन पनि अनुरोध गरिएको छ ।

लिखित रुपमा जारी गरिएको उक्त निर्देशनमा बैङ्क तथा वित्तीय संस्थाले उक्त कानुनी प्रावधानको पूर्ण पालना गरी सेवाग्राहीलाई सहजता दिन आग्रह गरिएको छ । साथै, निर्देशन कार्यान्वयन नगरेको पाइएमा सम्बन्धित निकायमा प्रतिवेदनसहित पठाउने चेतावनीसमेत पत्रमा उल्लेख छ । ‘यदि उक्त निर्देशन कार्यान्वयन नभएको अवस्था देखिएमा सम्बन्धित निकायमा लेखी पठाउने ब्यहोरासमेत अवगत गराइन्छ’, कार्यालयले स्पष्ट निर्देशन दिएको छ ।

Share19Tweet12Share3

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

२८ श्रावण २०८२, मंगलवार
तालिम सुरु
समाचार

तालिम सुरु

२८ श्रावण २०८२, मंगलवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२८ श्रावण २०८२, मंगलवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२८ श्रावण २०८२, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२८ श्रावण २०८२, मंगलवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२८ श्रावण २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.