Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा बजार अनुगमन सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० भाद्र २०८२, मंगलवार
in समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ११ भदौ । दशै, तिहार छठ जस्ता चार्डपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका विभिन्न बजार केन्द्रहरुमा अनुगमन थालेको छ ।


चार्ड पर्वका वेला उपभोक्ताहरु नठगिउन भन्ने उदेश्यले बजार अनुगमन सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताउनुभयो ।


प्रशासन उद्योग बाणिज्य कार्यालय ,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय ,नेपाल गुणस्तर तथा नापतौल कार्याल सम्बन्धित पालिकाहरु रामेछाप उद्योग बाणिज्य संघ र पत्रकार महासंधका प्रतिनिधिहरु सहितको स.युक्त टोलीले जिल्लाको मन्थली, बजार धोवी वजार लगाएतका विभिन्न बजारहरुमा अनुगमन गरिसकेको छ भने अन्य वजार केन्द्रहरुमा पनि निरन्तर रुपमा अनुगमन गर्ने जनाइएको छ ।


सो क्रममा विभिन्न उद्योगहरु, होटल–रेष्टुरेन्ट, खाद्यान्न पसल, दुध डेरी, बेकरी, मासु पसल, सुनचाँदी पसल, हार्डवेयर, र कपडा पसल लगायत को अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा फेला पारेका अखाद्य बस्तुलाई वरामद गरीएको छ भने कालोवजारी गर्ने, म्याद नाघेका खाद्य वस्तुहरु विक्रि गर्ने र आबश्य इजाजत पत्र नलिई ब्यपार ब्यवसाय गर्ने ब्यवसायीहरुलाई कार्वाहि स्वरुप १ हजार देखि दश हजार सम्म जरिवान गरिएको थियो ।


अनुगमनका क्रममा ब्यवसायीहरुलाई तत्काल इजाजत पत्र नभएका लाई एक हप्ता भित्र इजाजत पत्र लिन अनुरोध गरीएको र केहीलाई तत्कालै कार्वाहि गरिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख एबं अनुगमन निरिक्षण अधिकृत खेमराज घिमिरेले बताउनुभयो ।

Share14Tweet9Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१० भाद्र २०८२, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१० भाद्र २०८२, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१० भाद्र २०८२, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१० भाद्र २०८२, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१० भाद्र २०८२, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१० भाद्र २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero