Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल सम्बत् ११४६ का अवसरमा रामेछापमा साँझ दीप प्रज्वलन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ कार्तिक २०८२, बुधबार
in समाचार, समाज
0
15
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,५ कार्तिक । आज साँझ दीप प्रज्वलन गरी नेपाल सम्बत ११४६ को स्वागत गरिएको छ ।
नेवा खलः र नेवा दयः दबु रामेछापको आयोजनामा विहान प्रभातफेरी, प्रवचन लगाएतका कार्यक्रमहरु गरी साझ भने दीप प्रज्वलन गरी नेपाल सम्बतको नयाँ बर्ष ११४६ लाई स्वागत गरिएको हो ।


बाजा गाजा सहितको र्यालीले मन्थली बाजारका विभिन्न क्षेत्रहरु परीक्रमा गरी कोण सभामा परिणत भएको थियो ।


कोण सभाका अवसरमा नेवा खल रामेछापका अध्यक्ष शेखर मान श्रेष्ठ, नेवा दया दवु बागमती प्रदेशका चन्द्र मानन्धर, बागमति प्रदेश सांसद आनन्द श्रेष्ठ, डा सुमन कर्मचार्य लगाएतले नेपाल सम्बत ११४६ को महत्वका वारेमा चर्चा गर्नु भएको थियो ।

नेवारी समुदायका मानिसहरुको वाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम पछि साझ मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हाे । नेवारी समुदायमा आजै ‘म’ पूजा समेत गरिएको छ ।

Share6Tweet4Share1

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

६ कार्तिक २०८२, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

६ कार्तिक २०८२, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

६ कार्तिक २०८२, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

६ कार्तिक २०८२, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ कार्तिक २०८२, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ कार्तिक २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero