Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा ३ दिने कृत्रिम बुद्धिमत्ता सम्बन्धी तालिम आरम्भ

नेपाल अभियान नेपाल अभियान
१६ पुष २०८२, बुधबार
in देश, प्रदेश नं ३
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप— सदरमुकाम मन्थलीमा आज बाट कृत्रिम बुद्धिमत्ता सम्बन्धी तीनदिने तालिम आजबाट शुरुभएको छ। सूचना प्रविधिको तीव्र विकाससँगै त्यसको प्रयोग र महत्वबारे जानकारी गराउँदै पत्रकारीतालाई प्रविधिमैत्री बनाउँने मुख्य उद्देश्यले तालिम आयोजना गरिएको हो।
नेपाल पत्रकार महासँघ रामेछापको सँयोजनमा शुरु भएको तालिममा जिल्लामा क्रियाशिल दुई दर्जन जति क्रियाशिल पत्रकार हरुको सहभागिता रहेको थियो। तीन दिन सम्म चल्ने तालिममा सहभागीहरूलाई के हो, यसको प्रयोग क्षेत्र, सम्भावना र चुनौतीका साथै पत्रकारिता, शिक्षा तथा दैनिक जीवनमा यसको उपयोगबारे प्रशिक्षण दिइने आयोजक पक्षले जनाएको छ ।
कार्यक्रममा प्रशिक्षकहरूले प्रविधिले समाचार लेखन, तथ्य जाँच, डाटा विश्लेषण तथा सामग्री व्यवस्थापनमा कसरी सहयोग पु¥याउँछ भन्ने विषयमा व्यवहारिक ज्ञान पनि सहभागिहरुले पाउने स्पष्ट पारेका छन् ।

Share10Tweet6Share2

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१६ पुष २०८२, बुधबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१६ पुष २०८२, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ पुष २०८२, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१६ पुष २०८२, बुधबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१६ पुष २०८२, बुधबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१६ पुष २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero