Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

नेपाल अभियान नेपाल अभियान
१५ असार २०८३, सोमबार
in खेलकुद, देश, प्रदेश नं ३, संघ, समाचार, स्थानीय सरकार
0
37
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १५ । दुई बर्ष अघि नियमित योग ध्यान साधना केन्द्र मार्फत सेवा सँचालन गर्दे आएको भैसेश्वर योग साधना केन्द्रले सोमबार आफनो दोस्रो बार्षिक उत्सब भब्य रुपमा मनाएको छ ।

२०८१ साल असार १५ गते धान दिवस तथा दहि च्युरा खाने दिनको अबसर पारेर विहान ४ – ३ देखि ६ बजेको समयमा मन्थली १ को भैसेश्वरको चन्द्रशेखरेश्वर मन्दिरको योगा हलमा नियमित योग ध्यान साधना केन्द्र मार्फत सेवा दिदै आएको उक्त साधना केन्द्रले स्थानिय साधकहरु सहित जिल्ला सदरमुकाममा रहेर नियमित योग ध्यान साधानामा सँलग्न रहदै आएका हरु समेतलाई आमन्त्रण गरि आफनो बार्षिक उत्सब मनाएको हो ।

केन्द्रले मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठलाई प्रमुख अतिथि,जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएस पी सन्तुलाल प्रसाद जैसवार र पतन्जली योग ध्यान साधना केन्द्रका पुर्व जिल्ला अध्यक्ष अध्यक्ष जगन्नाथ दाहाल ,मन्थली नगर समितिका अध्यक्ष शंकर थापा लगायतलाई अतिथि बनाएर आफनो बार्षिक उत्सब मनाएको थियो ।


सो अबसरमा उहाँहरुले नियमित गरिदै आएको योग ध्यान र साधनालाई नियमित गराउनु राज्यको समेत दायीत्व भएकोले त्यसमा नगरपालिकाको समेत ध्यान जानु पर्ने आवश्यक्ता रहेको धारणा समेत राखेका थिए । त्यसैगरि योग साधना केन्द्रको नियमित सँचालनले सर्व साधारणको नियमित जिवन यापनमा समेत सहयोग पुग्ने भएकोले यसलाई नगका सबै टोल सम्म विस्तार गर्न सबै पक्षको सहयोग आवश्यक पर्ने र त्यसबा लागि स्थानि सरकारको बढि चासो रहुन पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्नु हुँदै केन्द्रका सँयोजक तथा योग साधक भोजराज सुवेदीले नियमित रुपमा गरिदै आएको योग साधनाले आफुहरुको मानसीकतामा परिवर्तन आउनुका साथै यसले योग साधक हरुलाई स्वस्थय जीवन जिउनका लागि पनि सजिलो वातावरण निर्माण हुँदै गएको धारणा राख्नु भएको थियो ।


कार्यक्रमको अध्यक्षको रुपमा मन्तब्य राख्दै केन्द्रका मुख्य साधक तथा योग गुरु योगेन्द्र राज न्यौपानेले दुई बर्ष अघिबाट सँचालनमा ल्याईएको साधना केन्द्रबाट ठुलो सँख्यामा स्थानियहरु लाभान्वीत भएको भन्दै यसबाट ब्यक्तिको स्वास्थय र मानसीक रुपमा आएको सुधारका बारेमा चर्चा गर्नु हुुुुुँदै यसको सँस्थागत विकासमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिनु भयो ।
उहाँले नियमितको योग ध्यान र साधनाले ४० वर्ष भन्दा माथि उमेर माथि उमेर समुहका साधक साधिका लाभान्वीत भएको भन्दै यसका लागि सहयोग पुुर्याउने मन्थली नगरपालिका लाई विषेश धन्यवाद समेत दिनु भएको थियो ।
सो अवसरमा मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठ र पतन्जली योग साधना केन्द मन्थली नगरका अध्यक्ष शंकर थापालाई सँस्थागत रुपमा पुर्एको योगदान प्रति स्मरण गर्दे सँस्थाको तर्फबाट सँस्थाका अध्यक्ष योगेन्द्र न्यौपाने र योग प्रशिक्षक विमल कठायतले सँयुक्त रुपमा सम्मान पनि गर्नु भएको थियो ।
योग ध्यान तथा साधना केन्द्रको सँचालनले नियमित रुपमा सहभागिता जनाउँदै आउनु भएका साधकहरुको जिवनमा उल्लेखनिय परिवतन आएको भन्दै योग प्रशिक्षक विमल कठाएतले यसमा नियमित रुपमा जोडिनका लागि सबै पक्षलाई आग्रह गर्नु भएको थियो । उहाँले यसबाट आफु र सहभागिहरुको जीवन यापनमा आएको परिवर्तनका बारेमा पनि चर्चा गर्नु भएको थियो ।

Share15Tweet9Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१५ असार २०८३, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१५ असार २०८३, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१५ असार २०८३, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१५ असार २०८३, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१५ असार २०८३, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१५ असार २०८३, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero