Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बस दुर्घट्ना अपडेट, दुर्घट्नामा परी ३ जना अझै बेपत्ता, खोजतलास जारी

नेपाल अभियान नेपाल अभियान
२९ माघ २०८२, बुधबार
in समाचार, समाज
0
12
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२८ माघ । रामेछापको मन्थली नगरापलिका वडा नं– ६ त्रिवेणी पुल नजिक मंगलवार भएको बस दुर्घट्नामा परी तीन जना अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन प्रसाद तिम्सिनाले बुधवार साँझ निकालेको विज्ञप्ति अनुसार यसरी बेपत्ता हुनेहरुमा रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं–२ पिप्ले का ९ बर्षिय क्रिचन तामाङ, लिखु तामाकोसी गाँउ पालिका वडा नं –७ तिल्पुङ का बर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाँउपालिका वडा नं –६ गुप्तेश्वरका वर्ष २४ का बिशाल सुनुवार रहेका छन् ।

मंगलबार काठमाण्डौ बाट ओखलढुंगाको बल्थलिका लागि छुटेको बा प्र ००१– ०५ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली– ६ स्थित त्रिबेणी पुल नजिकको सडकबाट करिब १ सय मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलै मृत्यू भएको थियो भने ८ जना घाइते भएका छन् ।

घाइतेहरुलाई मंगलार नै थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने मृत्यू पश्चात सनाखत भएका १२ जनाको सव अझै पोष्टमार्टम हुन सकेको छैन् ।

प्रति मृतक २५ लाखका दरले क्षतिपूर्ति दिइनु पर्ने, मृतकका छोराछोरीलाई निःशुल्क पढाइदिनुपर्ने, आश्रित परिवारलाई रोजगारी दिइनुपर्ने साथै घाइतेहरुको उपचार निःशुल्क हुनुपर्ने माग राख्दै बुधावर दिनभर यातायात बन्द सहित मन्थली अस्पताल क्षेत्र र जिल्ला प्रशासन कार्यालय परिसर तनाब ग्रस्त बनेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन अगाडि का प्रदर्शनकारीलाई प्रहरीले ३ राउण्ड अश्रुग्यास र एकराउण्ड हवाइ फाएर गरको थियो ।

प्रहरी प्रमुख भोला भट्टका अनुसार बुधवार राति १०ः०० बजे सम्म पनि जिल्ला प्रशासन कार्यालय परिसर तनाव ग्रस्तनै रहेको छ ।

Share5Tweet3Share1

Related Posts

काँग्रेसको टोली उमाकुण्ड गाँउपालिकामा मत माग्दै
विविध

काँग्रेसको टोली उमाकुण्ड गाँउपालिकामा मत माग्दै

२९ माघ २०८२, बुधबार
मन्थलीमा सडक जाम, सवारी आवगमन ठप्प, प्रशासनमा सर्बपक्षिय बैठक बस्दै
विविध

मन्थलीमा सडक जाम, सवारी आवगमन ठप्प, प्रशासनमा सर्बपक्षिय बैठक बस्दै

२९ माघ २०८२, बुधबार
रामचन्द्र खड्का द्वारा शोक विज्ञप्ती प्रकाशन
समाचार

रामचन्द्र खड्का द्वारा शोक विज्ञप्ती प्रकाशन

२९ माघ २०८२, बुधबार
रामेछापमा भएको दुर्घटनामा परि मृत्यु  हुने १२ मध्ये ९ जनाकोे सनाखत ३ जनाको बाँकी
समाचार

रामेछापमा भएको दुर्घटनामा परि मृत्यु हुने १२ मध्ये ९ जनाकोे सनाखत ३ जनाको बाँकी

२९ माघ २०८२, बुधबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

२९ माघ २०८२, बुधबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

२९ माघ २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.