Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

नेपाल अभियान नेपाल अभियान
६ चैत्र २०८२, शुक्रबार
in आधारभूत, प्रदेश नं ३, समाचार, समाज
0
47
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । २६ चैत्र देखि ०८३ असार ८ गते भित्र रामेछाप जिल्लाामा आर्थिक गणना गरिने भएको छ । उक्त प्रयोजनार्थ सरकारले सदरमुकाम मन्थलीमा कार्यालय स्थापना गरेको हो । तथ्याँक संकलनको जिम्मा लिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणना २०८२ का लागि बिहीबारबाट विधिबत रुपमा कार्यालय सँचालनमा ल्याएको छ । कार्यालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले गरे । सो क्रममा प्रमुख जिल्ला अधिकारी थापाले जिल्लामा मात्र नभएर ग्रामिण स्तर सम्मका नागरिकहरुको आर्थिक हैसियतको अवस्था मापन गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप रामेछापमा पनि प्रमुख तथ्याङ्क कार्यालयको अगुवाईमा आर्थिक गणना गर्न लागिएको बताए । उनले यस कार्यललाई सफलतम् विन्दुमा पुर्याउनका लागि सबै पक्षको सहयोगको अपेक्षा परिन गरे । प्रजिअ थापाले निश्चित विधि र पद्धतिका आधारमा आर्थिक गणनालाई तथ्यपरक र विश्वसनीय बनाउनका लागि जिल्ला भरिका लागि ३ जना सुपरिवेक्षक र २० जना गणक खटाईने जानकारी पनि गराए ।
सो अबसरमा जिल्ला आर्थिक गणना कार्यालय रामेछापकी प्रमुख रोजी शाक्यल आर्थिक गणनाको कामलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित पक्षको तथ्याँकको कामलाई अनलाईन प्रविष्ट गराईने ब्यवस्था पनि मिलाईने छ । त्यसका लागि गणक हरुले तोकिएको जिम्मेवारी सहित घर घरमा पुगेर सरकारी मापदण्डका आधारमा काम गर्नु पर्ने ब्यवस्था पनि कार्यालयले मिलाएको छ । त्यस बाहेक उनिहरुले गरेको कामको सुपरिक्षण गर्नका लागि ३ जना सुपरभाईजरको समेत ब्यवस्था मिलाईएको छ । आर्थिक क्षेत्रका १८ वटा सुचक भित्र रहेर आर्थिक गणना गरिने भएकोले गणनाका सबै काम प्रभावकारी हुने पनि प्रमुख शाक्यले स्पष्ट पारीन् । गणना पछि ब्यजिल्लासञ्चालन हुने आर्थिक गतिविधिको यथार्थ तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार चार महिनासम्म सञ्चालन हुने उक्त गणनाका लागि जिल्लाभर २० जना गणक र ३ जना सुपरभाइजर खटिने छन्। गणना पछि गाउँ देखि जिल्ला स्तर सम्मको तथ्याँक सँकलन हुने भएकोले जिल्ला भरिको आर्थिक अबस्थाको तथ्याँक केन्द्रिकु हुने र त्यसबाट भोलीका दिनमा आर्थिक सर्वेक्षणमा सहयोग पुग्ने जानकारी पनि कार्यालयले गराएको छ ।

Share19Tweet12Share3

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ चैत्र २०८२, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ चैत्र २०८२, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ चैत्र २०८२, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ चैत्र २०८२, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ चैत्र २०८२, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

६ चैत्र २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero