Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ज्वाईको हत्या अभियोगमा जेठान पक्राउ

नेपाल अभियान नेपाल अभियान
१० चैत्र २०८२, मंगलवार
in प्रदेश नं ३, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । दोम्बा शैलुङ् गाउँपालिका–४ बस्ने ६० वर्षीय वीरबहादुर तामाङ प्रक्राउ परेका छन् । सामान्य विवादको विषयलाई लिएर आफनै ज्वाइँ प्रेमबहादुर तामाङलाई हत्या गरेको अभियोगमा आफनै जेठान आरोपित बीर बहादुरलाई रामेछाप प्रहरीले आज मँगलबार विहान स्थानिय खारपानि बाट पक्राउ गरेको हो । ज्वाइँ प्रेमबहादुर सोमबार भेटघाटका लागि ससुरालीमा कोसेली लिएर ससुरालिमा पुगेका थिए । सामान्य भनाभनका क्रममा जेठान वीरबहादुर तामाङले ज्वाई प्रेम बहादुर माथि थप्पड प्रहार गरेका र सो क्रममा प्रेम बहादुरको ज्यान गएको रामेछाप प्रहरिले जानकारीदिएको छ ।
ज्वाईँको हत्या लगत्तै घरबाट फरार भएका वृद्धा वीर बहादुरलाई मंगलबार बिहान करीब ८ खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी गराए । प्रारम्भीक अनुसन्धनका क्रममा पारीवारीक रुपमा पनि त्यस्तो ठुलो विवाद भने नदेखिएको पनि भट्ले बताए ।घटना विवरण अनुसार ससुरालीमा दाजु भाइ बिच सामान्य पारिवारिक विवाद रहेको थियो । र सोहि क्रममा वीर बहादुरहुँदा कसको घरमा जान, कसकोमा नजाने भन्ने विवाद चल्दा ससुराले सामान्य तरिकाले ज्वाइँलाई हातैले हान्दा ज्वाइँको ज्यान गएको रहेछ ।’
ज्यान मार्ने नियतले प्रहार गरेको नदेखिए पनि ज्वाइँ प्रेमबहादुरको भने मृत्यु भएको छ । पक्राउ परेका वरिबहादुरलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मन्थली ल्याएको जनाएको छ ।
घटना बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

Share7Tweet5Share1

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१० चैत्र २०८२, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१० चैत्र २०८२, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१० चैत्र २०८२, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१० चैत्र २०८२, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१० चैत्र २०८२, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१० चैत्र २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.