Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

नेपाल अभियान नेपाल अभियान
१७ चैत्र २०८२, मंगलवार
in समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १७ चैत्र । रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार गरिएको छ । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत मंङ्गलवार काठमाडौँ पठाइएको हो ।

मंगलबार बिहान रामेछाप अस्पतालबाट मन्थली अस्पताल सिफारिस गरिएकी रामेछाप नगरपालिका वडा नं–४ हिमगंगा की ३५ वर्षीय बेलीमाया तामाङलाई मन्थली नगर अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो ।

बागमती प्रदेशको नावालक शिशु र मातृ हवाई उद्दार कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र रामेछाप नगर उपप्रमुख बाल कुमारी कार्कीले सम्बन्धित निकायमा पहल गरेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको बताइएको छ । तामाङको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेको रामेछाप नगर प्रमुख लवश्री न्यौपाने ले बताउनुभयो ।

वेलीमायाका श्रीमान् पनि शारीरिक रूपमा अपाङ्ग रहेका छन् । उनका चार नावालक सन्तान रहेको रामेछाप नगरपालिकाकी उपप्रमुख कार्कीले बताउनुभयो ।

Share7Tweet5Share1

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१७ चैत्र २०८२, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१७ चैत्र २०८२, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१७ चैत्र २०८२, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१७ चैत्र २०८२, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१७ चैत्र २०८२, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१७ चैत्र २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero