Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ चैत्र २०८२, बिहीबार
in समाचार, समाज
0
12
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१९ चैत । रामेछाप उद्योण बाणिज्य संघको १५ औ साधारण सभा तथा नवौ जिल्ला अधिबेशन मन्थलीमा आज बाट सुरु भएको छ ।

दुई दिन सम्म चल्ने बताइएको उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीले गर्नु भएको थियो ।

सो अबसरमा साधारणा सभाले महासचिब कुमार श्रेष्ठ द्वारा प्रस्तुत सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष झनक बुढाथोकी द्वारा प्रस्तुत आर्थिक प्रतिबेदन पास गरेको छ ।

अधिबेशनले १५ सदस्यिय नयाँ कार्यसमिति चयन गर्ने छ । सोकालागि यस अघि निर्बाचन समितले खुल्ला गरेका मनोनयन दाखिलाका क्रममा बरिष्ठ उपाध्यक्ष सहित १४ जना निर्बिराेध निर्बाचित भैसकेका छन् । तर अध्यक्ष पदका लागि भने शुक्रवार निर्वाचन हुने भएको छ ।

निवर्तमान बरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ र निवर्तमान महासचिब कुमार श्रेष्ठ अध्यक्ष पदको लागि चुनावी मैदानमा उत्रेका छन् ।

Share5Tweet3Share1

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ चैत्र २०८२, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ चैत्र २०८२, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ चैत्र २०८२, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ चैत्र २०८२, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ चैत्र २०८२, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ चैत्र २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero