Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ असार २०८३, शनिबार
in समाचार, समाज
0
55
SHARES
Share on FacebookShare on Twitter

मन्थली,६असार । महेन्द्रोदय, मन्थली माध्यामिक विद्यालय पूर्व विद्यार्थी समाजको दोस्रो अधिबेशनले यस अघिकै समितिलाई कायम गरेकाे छ । यस अघि डा. परशुराम घिमिरेको अध्यक्षतामा ११ सदस्यिय समिति गठन भएकाे थियाे । भेलामा सहभागी केही सदस्यहरूले गणपुरक संख्या नपुगेकाेले समिति गठन गर्न कानूनी रूपमा नमिल्ने कुरा उठाएपछि गणपुरक संख्या नपुगुन्जेल पुरानै समितिले मान्यता पाएकाे निर्वाचन समितिले जनाएकाे छ। समाजका सचिब कुमार खत्रीले नयाँ समिति चयन हुन नसकेकाेले हाल लाई निर्वाचन समितिले गणापुरक संख्या नपुगुन्जेल सम्म पुरानै समिति कायम हुने माैखिक जानकारी गराएकाे भएपनि अाफुहरू यस बिषयमा छलफलमै रहेकाे बताउनुभयाे ।

यस अघिकाे समितिमा उपाध्यक्ष,सचिब, कोषाध्यक्षमा क्रमशः रमेश राज सुबेदी, कुमार खत्री, अम्बिका देवकोटा हुनुहुन्छ भने सदस्यहरूमा तिर्थ सुबेदी, विजय घिमिरे, भगवती तामाङ,हरिकुमार कार्की, श्याम कुमार श्रेष्ठ,रमेश उदाश,सरोज श्रेष्ठ र शान्ता न्यौपाने रहनुभएको थियाे ।
कार्यक्रमको उद्घाटन ब्यानर पढेर मन्थली नगरपालिका वडा नं –१ का वडा अध्यक्ष होम प्रसाद पौडेलले गर्नु भएको थियो ।

Share22Tweet14Share4

Related Posts

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

६ असार २०८३, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

६ असार २०८३, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

६ असार २०८३, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

६ असार २०८३, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

६ असार २०८३, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

६ असार २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.