Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ असार २०८३, बिहीबार
in समाचार, समाज
0
3
SHARES
Share on FacebookShare on Twitter

मन्थली ,११ असार । प्रहरी नायव उपरिक्षक – प्र.ना.उ) सन्तुलाल प्रसाद जैसवारले नीति र विधि मिचेर काम गर्न नदिने बताउनुभएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यलय रामेछापमा आयोजनाग गरिएको पत्रकार भेटघाटका क्रममा उहाले सो कुरा बताउनुभएको हो ।
एक महिना अघि जिल्ला प्रहरी कार्यालय रामेछाप सरुवा भई आउनु भएका प्र.ना.उ जैसवारले आफुले जिल्लाको प्रभावकारी शान्ति सुरक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताउनुभयो ।

उहाले आफू जिल्लामा आइसेपछि गरेका विभिन्न गतिविधिका वारेमा सार्वजनिक गर्दै जिल्लाको भुगोल र बस्तुस्थिति बुझ्ने काम आफुले गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रमका अबसरमा सञ्चारकर्मीहरूले जिल्ला सदरमुकाममा रहेको अब्यवस्थित पार्किङको ब्यवबस्थापन, जथाभाबि थुपारिएका निर्माण सामग्रीका कारण भएको सवारी दुर्घटनाको जोखिम न्यूनिकरण, विभिन्न प्रहरी युनिटमा भएको काम प्रतिको हेलचेक्र्याई जस्ता गतिबिधिहरू सुधार गर्न अनुरोध गुर्नका साथै दीगो विकास निर्माणका लागि सहजता गरिदिन समेत अनुरोध गरेका थिए ।

कार्यक्रमका अबसरमा बोल्दै प्रहरी निरिक्षक राजन प्रसाद तिमिल्सिनाले प्रहरीले नदेखेका तर पत्रकारहरूले देखेका समस्या र प्राप्त गरेका सूचनाहरू प्रहरीलाई जानकारी गराउन अनुरोध गर्नुभएको थियो ।

Share1Tweet1Share

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

११ असार २०८३, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

११ असार २०८३, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

११ असार २०८३, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

११ असार २०८३, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

११ असार २०८३, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

११ असार २०८३, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.