Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मृगौला पीडित लोक बहादुरलाई युके र जापानबाट आयो चार लाख सहयोग, अझै रकम अभाव

नेपाल अभियान नेपाल अभियान
१४ आश्विन २०७६, मंगलवार
in समाचार, समाज
0
610
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- दुबै मृगौला फेल भई उपचाररत रहनुभएका रामेछापको लिखुतामाकोशी–४ रातमाटाका लोक वहादुर मगरलाई विदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कम आर्थिक अवस्था हुनुभएका मगरको मृगौला प्रत्यारोपणको लागि युके र जापानमा बस्ने नेपालीबाट चार लाख तीन हजार साठी रुपैयाँ उठाएर उहाँलाई हस्तान्तरण गरिएको हो ।

युकेमा बस्ने हरी बहादुर मगरको परिवार, राजकुमार मगर, अचुत दाहाल लगायत र जापान बस्ने आन्द मगर, गुनज मगर, पेसल मगर, चन्द्र मगरको संयुक्त पहलमा उक्त रकम जम्मा गरिएको हो । उक्त रकम मगरकै उपचारका लागि नेपालमा बसेर सहयोग जुटाईरहेका युवा नेता एवं समाजसेवी दिपक कुमार पुलामी मगर, युवा समाजसेवी सुवास दाहाल, त्रिविक्रम महत, रोहित कटुवाल लगाएतले एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हिमाल महतले जानकारी दिनुभयो ।

मगरको मृगौला प्रत्यारोपणको लागि अझै पनि रकम नपुग्ने हुँदा थप रकम सहयोग लागि नेपाल तथा विदेशमा बस्ने नेपालीलाई उहाँको परिवारले अनुरोध समेत गरेको छ ।

Share525Tweet35Share10

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१४ आश्विन २०७६, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१४ आश्विन २०७६, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१४ आश्विन २०७६, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१४ आश्विन २०७६, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१४ आश्विन २०७६, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१४ आश्विन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero