Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मृगौला पीडित लोक बहादुरलाई युके र जापानबाट आयो चार लाख सहयोग, अझै रकम अभाव

नेपाल अभियान नेपाल अभियान
१४ आश्विन २०७६, मंगलवार
in समाचार, समाज
0
595
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- दुबै मृगौला फेल भई उपचाररत रहनुभएका रामेछापको लिखुतामाकोशी–४ रातमाटाका लोक वहादुर मगरलाई विदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कम आर्थिक अवस्था हुनुभएका मगरको मृगौला प्रत्यारोपणको लागि युके र जापानमा बस्ने नेपालीबाट चार लाख तीन हजार साठी रुपैयाँ उठाएर उहाँलाई हस्तान्तरण गरिएको हो ।

युकेमा बस्ने हरी बहादुर मगरको परिवार, राजकुमार मगर, अचुत दाहाल लगायत र जापान बस्ने आन्द मगर, गुनज मगर, पेसल मगर, चन्द्र मगरको संयुक्त पहलमा उक्त रकम जम्मा गरिएको हो । उक्त रकम मगरकै उपचारका लागि नेपालमा बसेर सहयोग जुटाईरहेका युवा नेता एवं समाजसेवी दिपक कुमार पुलामी मगर, युवा समाजसेवी सुवास दाहाल, त्रिविक्रम महत, रोहित कटुवाल लगाएतले एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हिमाल महतले जानकारी दिनुभयो ।

मगरको मृगौला प्रत्यारोपणको लागि अझै पनि रकम नपुग्ने हुँदा थप रकम सहयोग लागि नेपाल तथा विदेशमा बस्ने नेपालीलाई उहाँको परिवारले अनुरोध समेत गरेको छ ।

Share519Tweet32Share9

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१४ आश्विन २०७६, मंगलवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१४ आश्विन २०७६, मंगलवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१४ आश्विन २०७६, मंगलवार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१४ आश्विन २०७६, मंगलवार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१४ आश्विन २०७६, मंगलवार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१४ आश्विन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.