Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

superadmin superadmin
२९ भाद्र २०८३, सोमबार
in समाचार, समाज
0
2
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२९ भाद्र । रामेछाप प्रहरीले चोरीको सुन बेच्ने र किन्ने दुबैलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालत बाट ८ दिनको म्याद थपेको छ ।


यसरी पक्राउ पर्नेमा चोरीको सुन बिक्रि गर्ने गोकुलगंगा गाँउपालिका वडा नं –२ की ५३ बर्षिया मैया कार्की र खरिद गर्ने मन्थली नगरपालिका वडा नं –१ मा सुन व्यबसाय गर्ने न्यू सनराइज ज्वेलर्सका सञ्चालक ३८ बर्षिय सिताराम लोहार रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतका अनुसार– यही भाद्र २४ गते मन्थली नगरपालिका वडा नं –६ कुराउनी बस्ने बर्ष ५४ की बिभाग माझीलाई अपरिचित ब्यक्तिले नशालु पदार्थ सेवन गराएर बेहोस बनाइ दुबै कानमा लगाएको सुनको सक्कली बेरुवा रिङ निकालि सो को सट्टा नक्कली गहना लगाइएदिर फरार भएकी थिइन । घट्नाको जानकारी पाउना साथ अनुसन्धानमा खटिएको टोलीले प्रमाण सहित ति दुवैजनालाई पक्राउ गरेको हो ।


प्रहरीले कार्कीबाट पहेलो रङको धातुको रिङ २ थान, अाैंठी १ थान, फुली १ थान, कि प्याड मोवाइल ४ थान, नगद सात हजार तीन सय र चोरी गर्दा लगाएको लुगा र झोला समेत बरामद गरेको छ ।


त्यसैगरी प्रहरीले लोहार सँग पीडितकाे कानबाट झिकिएको १४ लाल १ प्वाइन्टको दुइवटा सुनको रिङ समेत वरामद गरेको छ ।
प्रहरीका अनुसार कार्कीले चोरी गरेको सुनको गहना न्यू सनराइज ज्वेलर्स मन्थली १ मा बिक्रि गरेकी थिइन् ।

Share1Tweet1Share

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ भाद्र २०८३, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ भाद्र २०८३, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ भाद्र २०८३, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ भाद्र २०८३, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ भाद्र २०८३, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ भाद्र २०८३, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero