Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कुबुकास्थलीका ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान

नेपाल अभियान नेपाल अभियान
१६ आश्विन २०७६, बिहीबार
in समाज
0
317
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ३ कुँबुकास्थलीमा ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । विभिन्न कालखण्डमा सामाजिक सेवा तथा नेपाली काग्रेसलाई विशेष योगदान पुर्याउने २० जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको छ ।

मंगलबार विश्व अन्तर्रास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल तरुण दल उमाकुण्ड गाँउपालिकाले आयोजना गरेको दशैँको शुभकामना तथा सम्मान कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको नेपाल तरुण दल उमाकुण्ड गाँउपालिका अध्यक्ष शम्सेर कार्कीले जानकारी दिनुभयो । वडा अध्यक्ष रमेश कुमार सुनुवार, युवा नेता जित बहादुर कटुवाल, बाबुराम कटुवाल, काग्रेस वडा पार्टी उपसभापति तथा वडा सदस्य मोहन कटुवाल, वडा सदस्य योगराज सुनुवार, काग्रेस वडा पार्टी सचिव खेमराज सुनुवार लगायतको समन्वयमा कार्यक्रम भएको पनि अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा विजया दशमीको उपलक्ष्यमा सहभागि सबैले शुभकामना आदान–प्रदान समेत गरेका छन् । कार्यक्रममा करिब एक सय पचास जना भन्दा बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

Share243Tweet31Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ आश्विन २०७६, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ आश्विन २०७६, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ आश्विन २०७६, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ आश्विन २०७६, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ आश्विन २०७६, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१६ आश्विन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero