Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कुबुकास्थलीका ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान

नेपाल अभियान नेपाल अभियान
१६ आश्विन २०७६, बिहीबार
in समाज
0
316
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ३ कुँबुकास्थलीमा ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । विभिन्न कालखण्डमा सामाजिक सेवा तथा नेपाली काग्रेसलाई विशेष योगदान पुर्याउने २० जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको छ ।

मंगलबार विश्व अन्तर्रास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल तरुण दल उमाकुण्ड गाँउपालिकाले आयोजना गरेको दशैँको शुभकामना तथा सम्मान कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको नेपाल तरुण दल उमाकुण्ड गाँउपालिका अध्यक्ष शम्सेर कार्कीले जानकारी दिनुभयो । वडा अध्यक्ष रमेश कुमार सुनुवार, युवा नेता जित बहादुर कटुवाल, बाबुराम कटुवाल, काग्रेस वडा पार्टी उपसभापति तथा वडा सदस्य मोहन कटुवाल, वडा सदस्य योगराज सुनुवार, काग्रेस वडा पार्टी सचिव खेमराज सुनुवार लगायतको समन्वयमा कार्यक्रम भएको पनि अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा विजया दशमीको उपलक्ष्यमा सहभागि सबैले शुभकामना आदान–प्रदान समेत गरेका छन् । कार्यक्रममा करिब एक सय पचास जना भन्दा बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

Share243Tweet31Share9

Related Posts

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

१६ आश्विन २०७६, बिहीबार
माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

१६ आश्विन २०७६, बिहीबार
तामाङ दाजुभाइले गरे २ रोपनी जग्गा निःशुल्क दान
समाचार

तामाङ दाजुभाइले गरे २ रोपनी जग्गा निःशुल्क दान

१६ आश्विन २०७६, बिहीबार
‘ अनेरास्ववियुुले  विद्यालय, विश्वविद्यालय बन्द पनि बन्द गर्दैन र , टायर पनि बाल्दैन ः उपाध्यक्ष गिरी 
देश

‘ अनेरास्ववियुुले  विद्यालय, विश्वविद्यालय बन्द पनि बन्द गर्दैन र , टायर पनि बाल्दैन ः उपाध्यक्ष गिरी 

१६ आश्विन २०७६, बिहीबार
विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदै
खेलकुद

विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदै

१६ आश्विन २०७६, बिहीबार
सिन्धुली हाइवे पेट्रोलियम डिलर्स यसोसिएसनको सिन्धुलीमा पुनः थापा
समाचार

सिन्धुली हाइवे पेट्रोलियम डिलर्स यसोसिएसनको सिन्धुलीमा पुनः थापा

१६ आश्विन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.