Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लैङ्गिक हिंसा अन्त्य गर्न सबै एक जुट हुनुपर्छ : उपाध्यक्ष कार्की

नेपाल अभियान नेपाल अभियान
२५ मंसिर २०७६, बुधबार
in समाज, स्थानीय सरकार
0
185
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले लैङ्गिक हिंसा अन्त्यको लागि सबैले साथ दिनु पर्नेमा जोड दिनुभएको छ । गाउँपालिकाद्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष कार्कीले लैङ्गिक हिंसा अन्त्यको लागि सरकार, राजनीतिक दल, बुद्धीजिवी, समाजसेवी, स्थानीय नागरिक लगायतले हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । लिङ्गको आधरमा क्षमताको मापन गरिदाँ त्यसबाट महिला बढी विभेदमा परेकाले क्षमता भएका व्यक्तिलाई अवसर प्रदान गर्न सके पनि लैङ्गिक हिंसा कम हुने उहाँको भनाई रहेको छ ।

उमाकुण्ड गाउँपालिकालाई लैङ्गिकमैत्री गाउँपालिका बनाउनको लागि पालिकाले विभिन्न योजनाहरु बनाएर अगाडी बढेको र आगामी दिनमा पनि त्यसलाई कार्यान्वयन गराउन पालिका लाग्ने बताउनुभयो । उपाध्यक्ष कार्कीले विभिन्न किसिमका हिंसाका घटनाहरु घरभित्रैबाट हुँने गरेकोले हिंसामा परेका पीडितहरुले न्यायिक समितिमा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गरिदिन आग्रह समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष मान बहादुर सुनुवारले आफ्नो भनाइ राख्दै लैङ्गिक हिंसा अन्त्यको लागी वडाले विभिन्न अभियान चलाउने बताउनुभयाे ।

उमाकुण्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा प्रत्येक वडाबाट दलित, जनजाती र खुलाबाट एक/एक जोडी । त्यस्तै ७ वटै वडाका महिला सञ्जालका अध्यक्ष, महिला स्वास्थ्य स्वयं सेविका र दुई जना महिला जनप्रतिनिधि सहितको सहभागितामा लैङ्गिक हिंसा विरुद्धको पालिका स्तरिय दुई दिने अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

Share139Tweet19Share5

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२५ मंसिर २०७६, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२५ मंसिर २०७६, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२५ मंसिर २०७६, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२५ मंसिर २०७६, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२५ मंसिर २०७६, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२५ मंसिर २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero