Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लैङ्गिक हिंसा अन्त्य गर्न सबै एक जुट हुनुपर्छ : उपाध्यक्ष कार्की

नेपाल अभियान नेपाल अभियान
२५ मंसिर २०७६, बुधबार
in समाज, स्थानीय सरकार
0
178
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले लैङ्गिक हिंसा अन्त्यको लागि सबैले साथ दिनु पर्नेमा जोड दिनुभएको छ । गाउँपालिकाद्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष कार्कीले लैङ्गिक हिंसा अन्त्यको लागि सरकार, राजनीतिक दल, बुद्धीजिवी, समाजसेवी, स्थानीय नागरिक लगायतले हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । लिङ्गको आधरमा क्षमताको मापन गरिदाँ त्यसबाट महिला बढी विभेदमा परेकाले क्षमता भएका व्यक्तिलाई अवसर प्रदान गर्न सके पनि लैङ्गिक हिंसा कम हुने उहाँको भनाई रहेको छ ।

उमाकुण्ड गाउँपालिकालाई लैङ्गिकमैत्री गाउँपालिका बनाउनको लागि पालिकाले विभिन्न योजनाहरु बनाएर अगाडी बढेको र आगामी दिनमा पनि त्यसलाई कार्यान्वयन गराउन पालिका लाग्ने बताउनुभयो । उपाध्यक्ष कार्कीले विभिन्न किसिमका हिंसाका घटनाहरु घरभित्रैबाट हुँने गरेकोले हिंसामा परेका पीडितहरुले न्यायिक समितिमा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गरिदिन आग्रह समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष मान बहादुर सुनुवारले आफ्नो भनाइ राख्दै लैङ्गिक हिंसा अन्त्यको लागी वडाले विभिन्न अभियान चलाउने बताउनुभयाे ।

उमाकुण्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा प्रत्येक वडाबाट दलित, जनजाती र खुलाबाट एक/एक जोडी । त्यस्तै ७ वटै वडाका महिला सञ्जालका अध्यक्ष, महिला स्वास्थ्य स्वयं सेविका र दुई जना महिला जनप्रतिनिधि सहितको सहभागितामा लैङ्गिक हिंसा विरुद्धको पालिका स्तरिय दुई दिने अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

Share137Tweet17Share5

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

२५ मंसिर २०७६, बुधबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२५ मंसिर २०७६, बुधबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२५ मंसिर २०७६, बुधबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२५ मंसिर २०७६, बुधबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२५ मंसिर २०७६, बुधबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२५ मंसिर २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.