Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनमा नबसे इटालीको भन्द ठूलो क्षति हुन्छः डा.कर्माचार्य

नेपाल अभियान नेपाल अभियान
१७ चैत्र २०७६, सोमबार
in समाचार, समाज, स्वास्थ्य
0
533
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- विश्वभरी महामारीको रुपमा फैलिइ रहेको कोरोना भाइरसको कारण नेपालमा भयवह स्थिति आउन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । विगत चार महिन देखि नेपाल आएका व्यक्तिहरु कोरोना भाइरसको संक्रमित हुन सक्ने बताउँदै त्यस्ता व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइनमा राख्न नसके नेपालले इटालीको भन्द ठूलो क्षति बेहोर्नु पर्ने चेतानवी चिकित्सकहरुको रहेको छ ।

नेपाल अभियानसँग कुरा गर्दै तामाकोशी अस्पतालका डा. सुमन कर्मचार्यले भन्नुभयो– ‘जब चिनमा कोरोना भाइरसको संक्रमण देखियो त्यतिबेला देखि नै विभिन्न मानिसमा सर्दै गएकाले अहिले विश्वभरी महामारी फैलिई रहेको छ । गत डिसेम्बर देखि विदेशबाट नेपाल भित्रिएका मानिसमा पनि कोरोनाको भाइसर हुन सक्छ, तिनै मानिसहरुको कारण हामीले इटालीको भन्द ठूलो क्षति बेहोर्नु पर्ने स्थिति आउन सक्छ । त्यसैले सरकारले अरु कुरमा भन्द विगत चार महिन अघि देखि विदेशबाट नेपाल भित्रिएका मानिसकोे तथ्यांक अनुसार सबैलाई क्वारेन्टाइनमा राख्ने तर्फ ध्यान दिनु पर्छ ।’

उहाँले थप्नुभयो– ‘अहिले विदेशबाट गाउँ आएका मानिसहरुले केही सावधानी अपनाएका छैनन, उनिहरु खुला रुपमा गाउँमा समुह बनाएर हिडिरहेको भन्ने सुनिन्छ । त्यो नै हाम्रा लागि घाताक बन्न सक्छ । त्यति मात्र हैन् उनिहरु गाउँमा जुवा–तास खेल्ने, जाँड रक्सी खाएर कोरोना भाइरसलाई मजाकका रुपमा लिइ रहेका छन् भन्ने खबर सुनिएको छ, यदि यो कुरा सत्य हो भने नेपालका लागि त्यस्तो किसिमको क्रियाकलाप नै दुर्गति बन्न सक्छ । त्यस्ता व्यक्तिलाई राज्यले खोज्नु पर्‍यो अनि उनिहरुले पनि स्वघोषणा गरेर आफै क्वारेन्टाइनमा आएर बस्नु पर्‍यो ।’

नेपालमा हाल सम्म पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पछि सरकारले चैत्र ११ गते देखि १८ गते सम्म नेपाललाई लकडाउन गरेको थियो । अहिले फेरि लकडाउनको समय अवाधि बढाएर चैत्र २५ गते सम्म पुर्‍याएको छ ।

लकडाउनको नियमलाई पूर्ण परुपमा पालना गर्न सके र विदेशबाट आएका सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर जाँच गर्न सके त्यो नै कोरोना रोकथामको उत्तम उपाय हुने विज्ञहरुको बुझाई रहेको छ ।

Share441Tweet38Share11

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ चैत्र २०७६, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ चैत्र २०७६, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ चैत्र २०७६, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ चैत्र २०७६, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ चैत्र २०७६, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१७ चैत्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero