Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको तामाकोशी अस्पतालमा उपचाररत विरामीको ज्यान गयो

नेपाल अभियान नेपाल अभियान
२६ चैत्र २०७६, बुधबार
in समाचार, स्वास्थ्य
0
628
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापको तामाकोशी अस्पतालमा उपचाररत एक वृद्धको मंगलबार राती ज्यान गएको छ । रामेछापको गेलु घर भएका ६५ वर्षका ति व्यक्तिलाई दमको रोग भएको र तीन दिन अघि देखि ज्वोरो आएपछि मंगलबार तामाकोशी अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गराईरहेको अवस्थामा ज्यान गएको अस्पतालले जनाएको छ ।

मृतक बृद्धमा देखिएको लक्षण केही कोरोना भाइरससँग मिल्दोजुल्दो देखिएको अस्पतालका चिकित्सकले बताएका छन् । कोरोना हो कि हैन भन्ने एकिन गर्नको लागि मृतकको स्वाब परिक्षणको लागि बुधबार बिहानै धुलिखेल अस्पतालमा लगिएको पनि अस्पतालले बताएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनि विदेश नगएको र बिदेशबाट फर्केका व्यक्ति भन्द टाढा रहेको बताईएको छ ।

तीन दिन देखि ज्वोरो आएर मं‍गलबार देखि उपचाररत हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ 

Share251Tweet157Share44

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२६ चैत्र २०७६, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ चैत्र २०७६, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ चैत्र २०७६, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ चैत्र २०७६, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ चैत्र २०७६, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२६ चैत्र २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero