Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लकडाउनका कारण समस्यामा परेका नागदहका विपन्न परिवारलाई काँग्रेले गर्‍यो खाद्यन्न सहयोग

नेपाल अभियान नेपाल अभियान
३ जेष्ठ २०७७, शनिबार
in समाज
0
520
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- कोरोना भाइरस फैलिन नदिनको लागि गत चैत्र महिनाको ११ गते देखि लागु गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न एवं दलित घरपरिवारलाई नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले खाद्यन्न सहयोग गरेको छ । काँग्रेसले शुक्रबार लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ नागदहका १६ घरपरिवारलाई खाद्यन्न उपलब्ध गराएको नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सचिब दामोदर खड्काले बताउनुभयो ।

सरकारले विकल्प बिना लगाएको लकडाउनको मारमा ग्रामिण भेगका विपन्न तथा दलित परिवार बढी परेको र तीन तहका सकारले लकडाउन लगाएको दुई महिना पुग्दा समेत विपन्न परिवारका लागि कुनै राहतको प्याकेज नल्याउँद उनिहरुलाई समस्या परेको कारण आफूहरुले व्यक्तिगत रुपमा सहयोग जुटाएर खाद्यन्न उपलब्ध गराईएको सचिब खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नागरिकलाई घरभित्र बस भन्ने तर उनिहरुको समस्या के छ भनेर सम्म सरकारले बुझ्ने काम नगर्दा यस्तो संकटको घडीमा सरकार नागरिकको समस्या प्रति उदासिन देखिएको छ । यस्तो अवस्थामा जसको घरमा चुलो बल्न समेत समस्या परेको छ, त्यसमा हामी सबैले सहयोग गर्नुपर्छ भन्ने सोच बनाएर हामीले सहयोग गरेका हौँ ।’

नेपाली काँग्रेसका पूर्व महधिवेशन प्रतिनिधि रामकुमार खड्का, नेपाली काँग्रेस रामेछापका जिल्ला कार्यसमिति सदस्य भोजराज खड्का ‘सुन्दर’, रामेछाप प्रदेशसभा ‘क’ का सचिब निरोज खड्का, सदस्य साजन तामाङ, लिखुतामाकोशी गाउँपालिकाका उपसभापति हरिबहादुर खड्का, वडा नम्बर ५ का इकाई सभापति रोम बहादुर तामाङ लगाएतको उपस्थितिमा उक्त खाद्यन्न सामाग्री वितरण गरिएको पनि सचिब दामोदर खड्काले बताउनुभयो ।

Share417Tweet43Share12

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ जेष्ठ २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ जेष्ठ २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ जेष्ठ २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ जेष्ठ २०७७, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३ जेष्ठ २०७७, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३ जेष्ठ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero