Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जेसिजद्वारा खिम्तीमा रक्तदान कार्यक्रमको आयोजना

नेपाल अभियान नेपाल अभियान
३१ जेष्ठ २०७७, शनिबार
in समाज
0
158
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको समयमा जुनसुकै बेलापनि रगत अभाव हुन सक्ने भन्दै नेपाल जेसिज रामेछापले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी रामेछापको प्राविधिक सहयोगमा जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा शनिबार रक्तदान कार्यक्रम गरिएको हो ।

रगत अभावका कारण विरामीले ज्यान गुमाउन नपरोस भनेर रामेछाप जेसिजले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जना स्थानीय लगायतले रक्तदान गरेको जेसिज रामेछापका कार्यकारीणी उपाध्यक्ष जीवन कार्कीले बताउनुभयो ।

रक्तदान कार्यक्रम जेसिज वर्ष २०२० का उपाध्यक्षद्वोय ज्ञानु श्रेष्ठ, बिमल पौडेल, सचिव प्रज्वल बुढाथोकी, कोषाध्यक्ष सन्तोष केसी, सदस्यहरु संगिता श्रेष्ठ, नारायण थापा, बिपिन दाहाल, राजन कार्की र धिरज खत्री लगायतको सहयोगमा सम्पन्न भएको थियो ।

रामेछाप र छिमेकी जिल्लाहरुमा रगत अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाईटी रामेछापले आफ्नै पहल तथा विभिन्न संघसंस्थाको सहयोगमा विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको रेडक्रस सोसाईटी रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले बताउनुभयो ।

रक्तदान जस्तो महान कार्यमा सहयोग गर्ने सबै नेपाल रेडक्रस सोसाइटी रामेछाप र रक्तदान गर्ने सबैलाई धन्यबाद दिँदै कार्यकारीणी उपाध्यक्ष कार्कीले आगामी दिनमा समेत यस्तो महान कार्यमा सहयोग गर्न सबैलाई अनुरोध समेत गर्नुभएको छ ।

Share63Tweet40Share11

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

३१ जेष्ठ २०७७, शनिबार
तालिम सुरु
समाचार

तालिम सुरु

३१ जेष्ठ २०७७, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३१ जेष्ठ २०७७, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३१ जेष्ठ २०७७, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३१ जेष्ठ २०७७, शनिबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

३१ जेष्ठ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.