Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जेसिजद्वारा खिम्तीमा रक्तदान कार्यक्रमको आयोजना

नेपाल अभियान नेपाल अभियान
३१ जेष्ठ २०७७, शनिबार
in समाज
0
119
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको समयमा जुनसुकै बेलापनि रगत अभाव हुन सक्ने भन्दै नेपाल जेसिज रामेछापले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी रामेछापको प्राविधिक सहयोगमा जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा शनिबार रक्तदान कार्यक्रम गरिएको हो ।

रगत अभावका कारण विरामीले ज्यान गुमाउन नपरोस भनेर रामेछाप जेसिजले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जना स्थानीय लगायतले रक्तदान गरेको जेसिज रामेछापका कार्यकारीणी उपाध्यक्ष जीवन कार्कीले बताउनुभयो ।

रक्तदान कार्यक्रम जेसिज वर्ष २०२० का उपाध्यक्षद्वोय ज्ञानु श्रेष्ठ, बिमल पौडेल, सचिव प्रज्वल बुढाथोकी, कोषाध्यक्ष सन्तोष केसी, सदस्यहरु संगिता श्रेष्ठ, नारायण थापा, बिपिन दाहाल, राजन कार्की र धिरज खत्री लगायतको सहयोगमा सम्पन्न भएको थियो ।

रामेछाप र छिमेकी जिल्लाहरुमा रगत अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाईटी रामेछापले आफ्नै पहल तथा विभिन्न संघसंस्थाको सहयोगमा विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको रेडक्रस सोसाईटी रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले बताउनुभयो ।

रक्तदान जस्तो महान कार्यमा सहयोग गर्ने सबै नेपाल रेडक्रस सोसाइटी रामेछाप र रक्तदान गर्ने सबैलाई धन्यबाद दिँदै कार्यकारीणी उपाध्यक्ष कार्कीले आगामी दिनमा समेत यस्तो महान कार्यमा सहयोग गर्न सबैलाई अनुरोध समेत गर्नुभएको छ ।

Share48Tweet30Share8

Related Posts

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

३१ जेष्ठ २०७७, शनिबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

३१ जेष्ठ २०७७, शनिबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

३१ जेष्ठ २०७७, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३१ जेष्ठ २०७७, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

३१ जेष्ठ २०७७, शनिबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

३१ जेष्ठ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.