Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० मंसिर २०७७, बुधबार
in समाचार, समाज
0
155
SHARES
Share on FacebookShare on Twitter

१० मंङ्सिर, रामेछाप । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान रामेछपाको मन्थलीमा पनि सुरु भएको छ ।
“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ःव्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ मन्थली नगपालिकाले बुधबार विहान मौन रयाली र साझ दीप प्रज्वलन गरी अभियानको शुभारम्भ गरेको हो ।
जिल्ला समन्वय समितिको प्रङ्गड बाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गरि देवकोटा चोकमा आएर समापन भएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै मनथली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले आफ्नो नगर क्षेत्र भित्र कुनै पनि किसिमको महिला हिंसा हुन नदिने प्रतिबद्धता गर्नुभयो । उहाले हिंसा भइहालेपनि हिंसा गर्नेलाई तत्काल कानुनको कठघरामा उभ्याउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिला हिंसा बिरुद्धको अभियान १६ दिन मात्र नभइ ३ सय ६५ दिन नै जारी रहेको बताउनुभयो । उहाले जुनसुकै खालको हिंसा भएपनि प्रशासनले पिडक लाई कुनै हालतमा पनि नछाडि कानुनी दायरामा ल्याएर आबश्यक कार्बाहि गर्ने बताउनुभयो । उहाले सामुदाय प्रहरी साझेदारी कार्यक्रमपनि जिल्लाभर लागु भैरहेको बर्तमान सन्दर्भमा कुनै पनि किसिमको हिंसा भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि अनुरोध गर्नुभयो ।

२०७७ मंसिर १० देखि २५ गते (तदनुसार २०२० नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म बिभिन्न कार्यक्रम आयोजना गरी यो अभियान नगरपालिकाका वडा –वडा मा समेत लगेर सफल पार्ने गरी कार्यक्रमहरु तय भएको मन्थली नगरपालिकाकी उप–प्रमुख माया कुमारी कार्कीले बताउनुभयो ।

अभियानको पहिलो दिन साझ मन्थली स्थीत देवकोटा चोकमा दिप प्रज्वलन समेत गरिएको थियो । जिल्लाका अन्य पालिकाहरुमा पनि यो अभियान बिभिन्न कार्यक्रमहरुका साथ सुरु भएको जानकारी प्राप्त भएको छ ।

Share62Tweet39Share11

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१० मंसिर २०७७, बुधबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१० मंसिर २०७७, बुधबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१० मंसिर २०७७, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१० मंसिर २०७७, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१० मंसिर २०७७, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१० मंसिर २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.