Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला समुदायिक आँखा केन्द्रमा ६८ हजार ४ सय २८ जनाको आँखा परीक्षण

नेपाल अभियान नेपाल अभियान
७ पुष २०७७, मंगलवार
in समाचार, स्वास्थ्य
0
73
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ७ पुष । जिल्ला समुदायिक आँखा केन्द्र मन्थलीले स्थापना भएको १९ बर्षमा ६८ हजार ४ सय २८ जनाको आँखा परीक्षण गरेको छ ।

तिलगंगा आखा केन्द्रको सहायोगमा मन्थलीमा सञ्चालित उक्त केन्द्रले बिभिन्न ठाउमा सञ्चालन गरेको शिविरमा ६५ हजार ५ सय को आँखा जाँच गरिएको जिल्ला समुदायिक आँखा केन्द्र मन्थलीका प्रमुख वासुदेव अधिकारीले बताउनुभयो ।
केन्द्रले मन्थलीमा सोमबार आयोजना गरेको अन्धोपन रोकथाम परियोजना बैठकका अबसरमा ३ हजार पाँच सय कजनाको सर्जरी र १६ हजार ५ सय ७ जना विद्यालयका वालवालिकाहरुको आँखा परिक्षण गरिएको पनि जानकारी दिनुभयो ।
सो अबसरमा तिलगंगा आखा केन्द्रका डा संयम बजिमयले जिल्लामा अत्याधुनिक खालको आँखा जाँच मेसिन उपलब्ध गराउने र त्यसबाट आँखा जाँचमा अझ सहजता हुने बताउनुभयो ।
उहाले त्यस मेसिनले आँखा जाँच गरी आबश्यक औषधिउपचार गर्दा अन्धोपना रोकथाम गर्न धेरै सहज हुने बताउनु भयो ।
कार्यक्रमममा जिल्ला समन्वय समितका प्रमुख, मन्थली र रामेछाप नगरपालिकाका प्रमुखहरु, सञ्चारकर्मी, जिल्ला अस्पतालका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।

Share29Tweet18Share5

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ पुष २०७७, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ पुष २०७७, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ पुष २०७७, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ पुष २०७७, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ पुष २०७७, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ पुष २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero