Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्वा गाँउपालिकाका १ सय ३० जना जेष्ठ नागरिकलाई न्यानो कपडा

बद्री नयाँघरे बद्री नयाँघरे
१५ पुष २०७७, बुधबार
in विविध, समाज, स्थानीय सरकार
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १५ पुष । रामेछाप जिल्लाको दोरम्वा गाउँपालिकाले जेष्ठ नागरिकहरुको सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको छ ।

चिसो मौसम बढ्दै गएपछि चिसो वाट जोगिनका लागि गाउँपालिकाकाभित्र ८५ बर्ष उमेर माथिका जेष्ठ नागरिकहरु लाई घर घरमै पुगेर गाँउपालिकाका अध्यक्ष कमन सिं मोक्तानले न्यानो कपडा वितरणको सुरुवात गर्नु भएको हो ।
हाल सम्म गाउँपालिकाभित्र १ सय ३० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरणको कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो । उहाले भन्नुभयो– सिंहदरवारको अधिकार घर घरमै पु¥याउने पालिकाको लक्ष अनुरुप छनौटमा परेका सबै जेष्ठ नागरिकहरूलाई न्यानो कपडा स्वरुप (ब्ल्याङकेट) बितरण गरिएको छ ।

गाउपालिकाका ८५ वर्ष नाघेका जेष्ठनागरिहरुको सम्मान स्वरुप न्यानो कपडा वितरण गरिएको र पालिका भित्रका जेष्ठ नागरिकालाई बितरण गरिने पनि उहाले बताउनु भयो ।
सो अनुरुप बुधवार डडुवाको मेग्रेमा बितरण गरिएको थियो भने भोलि विहिवार डडुवाको मझुवा, घले डाँडा र राजभिरमा बितरण गरिने कार्यक्रम रहेको छ भने वाँकी रहेका सबै वडाहरुमा शुक्रवार सम्ममा वितरण गरिसक्ने पनि उहाले जानकारी दिनुभयो ।कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष कृषला घिसिङ स्थानीय वडा अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो ।

Share16Tweet10Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ पुष २०७७, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ पुष २०७७, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ पुष २०७७, बुधबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१५ पुष २०७७, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ पुष २०७७, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ पुष २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero