Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अर्गानिक वल्ड ग्रुप (ओ डब्लु जि) को कुशेश्वर शाखा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
७ माघ २०७७, बुधबार
in कारोबार, समाचार
0
71
SHARES
Share on FacebookShare on Twitter

सुनकोशी गा.पा ७ माघ । अर्गानिक वल्ड ग्रुपले बुधवार देखि कुशेश्वर शाखा प्रारम्भ गरेको छ ।

ग्रुपका केन्द्रीय प्रशिक्षक डा बिनोद पौडेलले उद्घाटन गरेर उक्त शाखाको प्रारम्भ गरिएको हो ।

सनातन धर्म सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष एबं कुशेश्वर आरोग्य, प्रेक्षा, ध्यान तथा प्राकृतिक चिकित्सा सिन्धुलीका जिल्ला अध्यक्ष माधव प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो अवसरमा योग गुरु प्रां डा सूर्य वहादुर कार्की,सुनकोशी गाँउपालिका वडा नं–१ का अध्यक्ष विमल मान सिं मोक्तान लगाएतले यो र ग्रुपद्धारा उत्पादन गरिएका बिभिन्न औषधिहरु सबैले प्रयोग गर्न सके धेरै रोगबाट छुटकारा पाइने वताउनुभयो ।

कार्यक्रमका प्रमुख अथिति बिनोद पौडेलले कार्यक्रमका अवसरमा अर्गानिक ग्रुप मार्फत उत्पादन भएका औषधि जन्य वस्तुहरुको फाइदाहरुको वरोमा जानकारी गराउनु भएको थियो भने योग गुरु प्रा डा कार्कीले योगाभ्यास समेत गरेर देखाउनुभएको थियो ।
कार्यक्रमका अवसरमा वोल्दै कार्यक्रकमा अध्यक्ष न्यौपानेले आफु प्राकृतिक चिकित्सामा लाग्न कुशेश्वर महादेवकै आशिर्वाद रहेकोले आफु यो क्षेत्रमा लागेको र उपचारका क्रममा धेरै मानिसहरु निको भएको डाक्डरले मर्छ भनेर किटान गरको ब्यक्तिलाई आफुले वचाएको वताउनु भयो । उहाले अर्गानिक औषधिजन्य वस्तुको सेवन गर्न पनि सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा मानिसमा सधै स्वास्थ, सम्बृद्धि र खुसी हुनुपर्ने वताइएको थियो ।

Share28Tweet18Share5

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

७ माघ २०७७, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

७ माघ २०७७, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

७ माघ २०७७, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

७ माघ २०७७, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

७ माघ २०७७, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

७ माघ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.