Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

नेपाल अभियान नेपाल अभियान
३१ जेष्ठ २०८३, आईतवार
in समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
48
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३१ जेष्ठ । मन्थली नगरपालिका वडा नं ८ को चिसापानिमा पनि योग ध्यान साधना केन्द्र सँचालनमा ल्याईएको छ । बढ्दो ब्यस्तता र अनियन्त्रीत खानपान सँगै मानीसहरुमा विभिन्न खालका रोगलाग्ने क्रममा बृद्धि भए सँगै त्यसको न्युनिकरणका लागि योग ध्यान साधना केन्द्र सँचालनमा ल्याईएको हो ।
भिमेश्वर सामुदायीक सिकाई तथा सूचना केन्द्र चिसापानिको भवनमा सात दिन सम्म सँचालन गरिएको साधना केन्द्रका लागि पतन्जली योग साधना केन्द्र रामेछापका योग प्रशिक्षक द्धय योगेन्द्र न्यौपाने र विमल कठाएतले प्रशिक्षण दिनु भएको थियो ।
साधना केन्दमा करिव ५० जना साधक र साधिकाहरुले नियमित रुपमा सहभागिता जनाई रहेका छन् । उक्त केन्द्रलाई नियमित रुपमा सँचालन गरि प्रभाबकारी केन्द्रका रुपमा विकास गर्नका लागि आफुहरुले पनि सहयोग गर्ने मुख्य प्रशिक्षक योगेन्द्र न्यौपानेले बताउनु भयो । साधना केन्द्रलाई चर स्थायी र मानबमैत्री बनाएर सँचालन गर्नका लागि कुनै पनि कसुर नराख्ने आयोजक पक्षले जनाएको छ ।
सकरात्मक सोच्ने शैलिको ब्यवस्थापन र देनिकको आहार विहारमाथिको अस्वभावीकतालाई नियन्त्रण गरि सुन्दर मानब जीवनलाई सहज तरिकाले जीउन सहजहोस् भन्नका लागि पनि साधना केन्द्र सँचालनमा ल्याईएको पनि मुल प्रशिक्षक योगेन्द्र न्यौपनिले जानकारी दिनुभयो ।

साधना केन्द्र सँचालनमा आए सँगै स्थानियहरु निकै उत्साह भएको केन्द्रकी सहजकर्ता पद्मा श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो केन्द्रका लागि प्रशिक्षक आवश्यक पर्ने हुँदा जिल्लाबाट प्रशिक्षक झिकाएर ७ दिने सह प्रशिक्षक प्रशिक्षण तालिम सँचालन गरिएको हो । अब स्थानिय हरुको चाहनाका आधारमा नियमित योग साधना गरिने पनि उहाँको भनाई रहेको थियो । तालीमको उद्घाटन् मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो भने प्रशिक्षण तालीमको समापन उप प्रमुख ईश्वरी बस्नेतले गर्नु भएको थियो ।
साधना केन्द्र सँचालनमा आउन लाग्दा आफुलाई कुनै पनि विश्वास नलागेको भएपनि नियमितको योग अभ्यास र व्यायमले आफनो शरिरमा छोटो समयमानै सहजताको अनुभूति भएको निर्वतमान वडा अध्यक्ष समेत रहेका राजकुमार श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो साधना केन्द्रलाई दर्घजीवी बनाउनका लागि हामीले सबै खाले प्रयत्न गर्ने छौ ।

Share19Tweet12Share3

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३१ जेष्ठ २०८३, आईतवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३१ जेष्ठ २०८३, आईतवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३१ जेष्ठ २०८३, आईतवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

३१ जेष्ठ २०८३, आईतवार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

३१ जेष्ठ २०८३, आईतवार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

३१ जेष्ठ २०८३, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero