Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ जेष्ठ २०८३, बिहीबार
in समाचार, समाज
0
16
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२८ जेठ । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थलीले नोपलको सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने मन्थली नगरपालिका वडा नं १ का धानु कुमार श्रेष्ठलाई विहीवार सम्मान गरेको छ ।

पर्यटन विषयमा अध्ययन गर्दै गरेका २५ बर्षिय श्रेष्ठले २१ दिन अघि मात्र सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो ।
यही जेठ ७ गते सगरमाथा आरोहण गर्न सफल हुनुभएका श्रेष्ठलाई जिल्लाका विभिन्न संघ स्ांस्थाहरुले अभिनन्दन गरिरहेका छन् ।

कार्यक्रमका अबसरमा बोल्दै आरोही श्रेष्ठले अघिल्लो बर्षको प्रयास सफल नभएपछि दोस्रो पटकको जोखिम पुर्ण प्रयासमा आफु ८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल भएको बताउनुभयो । उहाँले आफु सँगै गएका केही साथीहरू सामान्य हेलचेक्र्याइका कारण नफर्किएको दुखद स्मरण सुनाउदै यस्ता सम्मानले आफुलाइ अझै प्रेरणा जागेको बताउनुभयो ।

यसै वीच करिब १ रामेछाप जिल्लाको बर्षको बसाई पछि रामेछाप बाट सरुवा भइ सप्तरी जिल्ला जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापालाई ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रकी ब्रम्हाकुमारी राजयोगीनी विष्णु वहिनीले फेरी भेटौला भन्दै इश्वरीय सौगात प्रदान गर्नु भएको थियो । कार्यक्रमका अबसरमा बोल्दै प्रजिअ थापाले जिल्लामा बस्दा सबै संघ संस्था, राजनैतिक दल, सञ्चारकर्मी र अन्य निकायहरुको राम्रो सहयोग प्राप्त भएकोमा खुसी ब्यक्त गर्नु भयो ।

जिल्ला प्रशासन कार्यालय मार्फत आफ्नो कार्यकालमा भए गरेका कामको बारेमा बुधवार कार्यालयमै सञ्चारकर्मीहरुसँग एक अन्तरकृया समेत आयोजना गरिएको थियो ।

Share6Tweet4Share1

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२८ जेष्ठ २०८३, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२८ जेष्ठ २०८३, बिहीबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२८ जेष्ठ २०८३, बिहीबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२८ जेष्ठ २०८३, बिहीबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२८ जेष्ठ २०८३, बिहीबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२८ जेष्ठ २०८३, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero