Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३० जेष्ठ २०८३, शनिबार
in समाचार, स्वास्थ्य
0
10
SHARES
Share on FacebookShare on Twitter

मन्थली,३० जेठ । रामेछापको मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा भएको छ ।

शनिवार एक कार्यक्रमको आयोजना गरी जिल्ला खोप समन्वय समिति रामेछापले मन्थली नगरलाई पालिका र नगरस्तरीय खोप समन्वय समितिले मन्थली नगरका १४ वटा वडालाई पूर्ण खोप सुनिश्चितता दीगोपना पालिका र वडा घोषणा गरेको हो ।

मन्थली नगरक्षेत्रका जन्मे देखि ५ बर्ष सम्मका सम्मका ३ सय ३६ जना बालबालिकाहरुलाई लगाउनुपर्ने सबैखाले खोप लगाइसकेर त्यसका लागि आबश्यक मापदण्ड पुरा भएका कारण मन्थली नगरलाई जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता दीगोपना नगर घोषणा गरीएको जिल्ला खोप समन्वय समितिका सह संयोजक एबं जिल्ला समन्वय समिति रामेछापका उप प्रमुख प्रेम बहादुर थापाले बताउनुभयो ।
त्यसैगरी मन्थली नगरका १४ वटै वडाले आबश्यक मापदड पुरा गरी उक्त उमेर समुहका वालावलिकाहरू खोप लगाउन बाँकी नगरहेकोले नगर खोप समन्वय समितिले मन्थली पनि नगरका १४ वटै वडालाई पूर्ण खोप सुनिश्चितता दीगोपाना वडा घोषणा गरेको मन्थली नगर स्वास्थ्य प्रमुख केशब फुयाँलले बताउनुभयो ।

कार्यक्रमका अवसरमा पूर्ण खोप सुनिश्चितता दीगोपाना कार्यक्रमका लागि सहगोग गर्ने १४ वटै वडा,वडामा रहेका स्वास्थ्य केन्द्रका प्रमुखहरु र विभिन्न कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
मन्थली नगरले २०७४ साल देखि हरेक वर्ष पुर्णखोप सुनिश्चितता दीगोपनाका लागि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।

Share4Tweet3Share1

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० जेष्ठ २०८३, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० जेष्ठ २०८३, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० जेष्ठ २०८३, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० जेष्ठ २०८३, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० जेष्ठ २०८३, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३० जेष्ठ २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero