Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

२० औं सशस्त्र प्रहरी दिवस विविध कार्यक्रमका साथ मनाइदै

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ माघ २०७७, बिहीबार
in प्रहरी-प्रशासन, समाचार
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ८ माघ । २० औं सशस्त्र प्रहरी दिवस सशस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म रामेछापले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ ।

सो अवसर पारेर सशस्त्र प्रहरीले केहि दिन अघि मन्थली माविमा बिपद् ब्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो भने विहिवार विहान प्रभातफेरी कार्यक्रको अयोजना गरेको थियोसोहि अवसरमा जिल्ला सदरमुकाम भित्र रहेका बिभिन्न मठ मन्दिरहरुको सरसफाई गरिनुका साथै आन्तरीक रुपमा खेलकुद प्रतियोगिता समेत को आयोजना गरिएको थियो ।
त्यस्तैगरी विहिवार, शुक्रवार र शनिवार साझ कार्यालय परिसरमा दिपावली गर्ने कार्यक्रम पनि रहेको सशस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म रामेछाप का कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक केशव राज प्याकुरेलले बताउनुभयो । शसस्त्र प्रहरीले हरेक वर्ष माघ ९ गते आफ्नो दिवस मनाउदै आइरहेको छ ।

Share33Tweet21Share6

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

८ माघ २०७७, बिहीबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

८ माघ २०७७, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

८ माघ २०७७, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

८ माघ २०७७, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

८ माघ २०७७, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

८ माघ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero